अर्थ
काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात
भद्रपुर ९झापा०, ८ माघः चालु आर्थिक वर्ष २०८२र८३ को पुस मसान्तसम्म पूर्वी नाका काँकरभिट्टाबाट रु नौ अर्ब ७७ करोडभन्दा...
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकन डलर...
नेप्से परिसूचकमा ४२ अङ्कको वृद्धि, करिब १२ अर्बको कारोबार
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ। आज नेप्से परिसूचक...
सुनको मूल्यमा फेरि रेकर्ड
काठमाडौं । सोमबार सुनचाँदीको भाउले नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ तोलामा ४ हजार २ सय रुपैयाँ बढेको...
हेर्नुहोस् डलरको भाउ
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर १ को...
२० निर्माण व्यवसायी कालोसूचीमा
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको...
नेपालको जलविद्युत क्षेत्रमा १३ खर्बभन्दा बढी लगानी, निजी क्षेत्रको योगदान ८० प्रतिशतभन्दा बढी
काठमाडौँ । नेपालको जलविद्युत क्षेत्रमा हालसम्म १३ खर्ब १० अर्ब रुपैयाँभन्दा बढी लगानी भएको एक अध्ययनले देखाएको छ ।...
नदी किनाराको २० मिटर मापदण्डको फैसला सर्वोच्चले उल्टियो
काठमाडौं। सर्वोच्च अदालतले काठमाडौं उपत्यकाका बागमती, विष्णुमती लगायत नदी-खोला किनारामा थप २० मिटर क्षेत्र खाली छाड्नुपर्ने गरी गरेको फैसला...
रोयल इन्फिल्डसँग ‘लेडिज बाइक राइड’मा नायिका खड्का र मुन्नी
काठमाडौं । कर्पोरेट समाचारले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा रोयल इन्फिल्डसँगको सहकार्यमा‘लेडिज बाइक राइड’आयोजना गरेको छ। रोयल इन्फिल्डको शोरुमबाट शनिबार...
नेप्से बढ्यो
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार (माघ (४) सेयर बजार ३१.१२ अंकले बढेको छ । यससँगै बजार २६७२.५५...
डलरको मूल्यमा कीर्तिमान
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको...
सहकारीमा भएको बेथिति सम्बन्धी छानबिन गर्न जाँचबुझ आयोग गठन
काठमाडौँ। सरकारले सहकारीमा भएको बेथिति सम्बन्धी छानबिन तथा जाँचबुझ गर्न उच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको छ...
कति छ विदेशी मुद्राको विनिमय दर?
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड,...
काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती हुँदै, हेर्नुहोस् कुन कुन ठाउँमा?
काठकाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ। प्राधिकरणले सूचनामार्फत महाराजगञ्ज वितरण केन्द्र मातहतका...
३.२ प्रतिशतले आर्थिक वृद्धि
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३.०२ प्रतिशत आर्थिक वृद्धि भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले साउनदेखि असोजसम्मको...
कति छ मुद्राको मूल्य?
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको...
घट्यो डिजेल र मट्टीतेलको मूल्य
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमले आज १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर ३...
