अर्थ
७ दिनभित्र अतिक्रमिक भवन खाली गर्न काठमाडौं महानगरपालिकाको निर्देशन
काठमाडौं। काठमाडौं महानगरपालिकाले अतिक्रमित जग्गा तथा मापदण्ड विपरीतका संरचना सात दिनभित्र खाली गर्न निर्देशन दिएको छ। काठमाडौं महानगरपालिका र...
बीपी राजमार्ग पुनर्निर्माणका लागि दुई अर्ब ६० करोड अनुदान दिने
काठमाडौँ। जापान सरकारले बीपी राजमार्ग पुनर्निर्माण र मर्मतका लागि दुई अर्ब ६० करोड अनुदान सहयोग प्रदान गरेको छ। आज...
सुनको मूल्य स्थिर
काठमाडौँ। लगातार घटेको सुनको मूल्य स्थिर देखिएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बुधवार र बिहीवार दुवै दिन...
तीन करोड बढीको घर–जग्गाको कारोबार गर्न लाइसेन्स लिन आह्वान
काठमाडौँ। सरकारले अबदेखि तीन करोड रूपैयाँभन्दा बढीको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी वा संस्थाले अनिवार्य रूपमा इजाजतपत्र लिनुपर्ने...
घट्यो नेप्से
काठमाडौं । अघिल्लो दिन ६२ अंक बढेको सेयर बजार बुधबार भने ५ अंक घटेको छ । सो अंकको कमीसँगै...
सोल्टी होटलले शेयरधनीलाई साढे १६ प्रतिशत लाभांश दिने
काठमाडौँ। सोल्टी होटल लिमिटेडले शेयरधनीलाई साढे १६ प्रतिशत लाभांश दिने भएको छ । होटलले लाभांश वितरणको एजेण्डासहित ५१ औँ...
निर्यातमा फड्को मार्दै नेपाल
काठमाडौँ। पछिल्लो समय निर्यातले फड्को मार्दै गएको छ । चालु आर्थिक वर्ष (आ.व २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज) सम्म...
१ सय ७५ दिनका लागि ४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
काठमाडौँ। नेपाल राष्ट्र बैंकले (आज) बुधवार ४० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत...
पर्वतमा आठ प्रजातिका धानबालीको अनुसन्धान
पर्वत। यस वर्ष पर्वतको फलेवास नगरपालिकामा खेती गरिएका आठ प्रजातिका धानबालीको मूल बीउ अनुसन्धान गरिएको छ। अनुसन्धानको मुख्य उद्देश्य...
आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?
काठमाडौँ । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य घटेको छ । मंगलबार तोलामा २ लाख ३७ हजार रुपैयाँ कायम...
सोलुखुम्बुको लोबुचेमा हेलिकोप्टर दुर्घटना
काठमाडौँ। सोलुखुम्बुको लोबुचेमा हेलिकोप्टर दुर्घटना भएको छ । उद्धारका लागि गएको रित्तो अल्टिच्युड एयरको कल साइन ९ एन–एएमएस हेलिकोप्टर...
बढ्यो नेप्से
काठमाडौं। सेयर बजारमा ६२ अंकको वृद्धि भएको छ। साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढेर २५७१.३४...
हवाई उडान सामान्य प्रभावित
काठमाडौँ। प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय उडान...
मुस्ताङमा कात्तिकमै हिमपात : किसान र पर्यटन व्यवसायी उत्साहित
मुस्ताङ। तीन वर्षदेखि राम्ररी हिउँ नपरेको मुस्ताङमा यस वर्ष कात्तिकमै हिमपात सुरु भएको छ। आज बिहानदेखि निरन्तर परेको हिउँले...
अन्नपूर्ण आधार शिविर क्षेत्रमा सुरक्षाकर्मी परिचालन
म्याग्दी। मौसममा आएको खराबी र हिमपातका कारण अन्नपूर्ण आधार शिविर क्षेत्रमा भ्रमणमा गएका पर्यटकको सहजीकरणका लागि सुरक्षाकर्मीको टोली परिचालन...
सुनको मूल्यमा लगातार तेस्रो दिन गिरावट
काठमाडौँ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो तीन दिनयता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ। गत...
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढीको व्यापार घाटा
काठमाडौँ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपालले भारत र चीनसँग मात्रै ३ खर्ब बढीको व्यापारघाटा व्यहोर्नुपरेको छ। निर्यात भन्दा...
