अर्थ
नेप्से परिसूचक उच्च अंकले घट्यो
काठमाडौं। मंगलबार नेप्से परिसूचक उच्च अंकले घटेको छ। नेप्से ३५.७३ अंकले घटेर २६५८.९३ विन्दुमा बन्द भएको छ। यसदिन कारोबार...
यातायात व्यवसायीसँग सहमति नभएपछि भोलि पनि देशभर बन्द
काठमाडौँ। सरकार र यातायात व्यवसायबीचको वार्ता निष्कर्षविहीन भएको छ । सोमबार गृह मन्त्रालयमा बसेको सम्बद्ध अधिकारी र यातायात व्यवसायीबिचको...
विपद्को पूर्वसूचनाअनुसार परिचालन हुन निर्देशन
काठमाण्डौं। गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्को पूर्वसूचनाअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीका सम्बन्धित युनिटलाई तत्काल परिचालन गर्न निर्देशन दिएका...
सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध एक करोड भ्रष्टाचारको मुद्दा दायर
काठमाण्डौं । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घ बहादुर सोडारीविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ। भ्रष्टाचार मुद्दा लागेपछि...
उपत्यकामा गडिरहेका छन् सार्वजनिक यातायात
काठमाडौँ। नेपाल प्रहरीले यात्रुको सहजीकरणका लागि दुई वटा बस चलाउने भएको छ। यातायात व्यवसायीको आन्दोलनले सार्वजनिक यातायात सेवा अवरूद्ध...
१० महिनामा वीरगञ्ज नाकामार्फत एक खर्ब ५५ अर्ब ९४ करोडको पेट्रोलियम पदार्थ आयात
काठमाडौं। चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाकामार्फत एक खर्ब ५५ अर्ब ९४ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात...
बढ्यो डिजेल र पेट्रोलको मूल्य
काठमाडौँ। नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढाएको छ। निगम सञ्चालक समितिको बैठकले शनिबार मध्यरातदेखि लागू हुने...
किन बन्द हुँदैछ कर्णाली राजमार्ग?
काठमाडौं। कर्णाली राजमार्ग चार दिन मर्मतका लागि बन्द हुने भएको छ। कर्णाली राजमार्गको खुलालु–लालीघाट सडकखण्ड आगामी मङ्गलबारदेखि चार दिन...
वीरगन्ज नाका हुँदै भित्रिने चार पांग्रे सवारीसाधनको आयात घट्यो
वीरगन्ज। वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा चार पांग्रे सवारीसाधनको आयात घटेको छ । चालु आवको...
माईखोलाको बाढी बस्तीमा पस्यो ; सुगाबथानका २२ घर डुबानमा
भद्रपुर। झापा गाउँपालिका २ स्थित सुगाबथान क्षेत्रमा माईखोलाको बाढी बस्तीमा पस्दा २२ घर डुबानमा परेका छन्। मनसुन शुरू भएसँगै...
हेर्नुहोस् आजको तरकारीको बजार भाउ
काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार तरकारी...
कति पुग्यो अण्डाको भाउ?
चितवन। लामो समयदेखि लागत मूल्यभन्दा सस्तोमा अण्डा बिक्री गर्दै आएका किसानले मूल्य बढेसँगै राहत महसुस गरेका छन् । उच्च...
फेरि बढ्न थाल्यो सुन
काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महसंघका अनुसार शुक्रबार छापावाल सुन...
बुटवल-नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध
काठमाडौं। अविरल वर्षासँगैको बाढीले विभिन्न स्थानका डाइभर्सन बगाएपछि बुटवल–नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। शुक्रबार बिहानको वर्षासँगै आएको...
कति छ आज तरकारीको मूल्य?
काठमाण्डौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार...
कति छ विदेशी मुद्रा?
काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
बजेट राष्ट्रियसभामा पेस
काठमाडौं। राष्ट्रियसभाको आजको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)...
