शिक्षा
भदौ ५ मा प्रतिवेदन पास गर्नेगरी शिक्षा समितिमा बुझाइयो प्रतिवेदन
काठमाडौं । विद्यालय शिक्षा विधेयकको प्रतिवेदन अध्ययनका शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका सदस्यहरुलाई २ दिनको समय दिइएको छ। समितिको...
रिहा भए अखिल क्रान्तिकारीका नेता
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले शुल्क बढाएको बिरोधमा १९ दिनदेखि धर्नामा बसिरहेका अखिल (क्रान्तिकारी)का विद्यार्थी र प्रहरीविच भएको झडपछि पक्राउ...
साउन २९ देखि आन्दोलनमा उत्रदै प्याब्सन
काठमाडौँ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले निजी विद्यालयहरूलाई क्रमशः गैरनाफामूलक बनाइने वाक्यांश विद्यालय शिक्षा विधेयकबाट हटाउन...
पर्वतका ३१ विद्यालय विद्यार्थीविहीन, रित्ता विद्यालय रुँग्दै शिक्षक
पर्वत । बढ्दो बसाइँसराइ र गुणस्तरीय शिक्षाको खोजीमा गाउँहरू रित्तिदै जाँदा पर्वतमा ३१ वटा सामुदायिक विद्यालयमा विद्यार्थीविहीन भएका छन्...
भदौ दोस्रो सातादेखि आन्दोलनमा होमिँदै शिक्षक महासंघ
काठमाडौं। नेपाल शिक्षक महासंघले भदौको दोस्रो सातादेखि आन्दोलन सुरु गर्ने जनाएको छ। महासंघको आज बसेको बैठकले सम्झौता अनुसार विद्यालय...
कक्षा १२ को पूरक परीक्षा आगामी भदौ २८ र २९ गते हुने
काठमाडौँ। कक्षा १२ को पूरक परीक्षा आगामी भदौ २८ र २९ गते सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले...
कक्षा १२ को नतिजा सार्वजनिक
काठमाडौं । कक्षा १२ को परीक्षाको रिजल्ट आउट भएको छ । राष्ट्रिय परीक्षा बोर्डको भर्खरै सकिएको बोर्ड बैठकले औपचारिकरूपमा...
कक्षा १२ को नतिजा आजै सार्वजनिक हुने
काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक आजै सार्वजनिक गर्ने भएको छ। आजै साँझसम्म परीक्षाफल सार्वजनिक गर्ने...
अवैधरूपमा चलेका कन्सल्टेन्सीमाथि वाणिज्य विभागको निरन्तर अनुगमन, वरिष्ठ अनुगमनकर्ता शाह भन्छन् : अवैध चलेकाहरूप्रति विभागले कडा कदम चाल्छ
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अवैधरूपमा चलिरहेका एजुकेसन कन्सल्टेन्सीमाथि निरन्तर अनुमनगन गरिरहेको छ। बिहीबार मात्रै अनुगमन...
इजाजत पूरा नगरी सञ्चालित कन्सल्टेन्सीमाथि कारबाही, यी हुन् कारबाहीमा परेका कन्सल्टेन्सी
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ९ एजुकेसन कन्सल्टेन्सीलाई इजाजत नलिई सञ्चालन गरेको पाइएपछि ६ लाख २ हजार...
विद्यार्थी मैत्री शिक्षा ऐन र स्ववियु निर्वाचनबारे छलफलमा १२ विद्यार्थी संगठन
काठमाडौँ। विद्यार्थी मैत्री शिक्षा ऐन र स्ववियु निर्वाचनबारे १२ विद्यार्थी संगठनको संयुक्त बैठक सोमबार काठमाडौंमा सम्पन्न भएको छ ।...
विद्यार्थीले तयार पारेको नागको चित्र टाँस्दै मटेरीवासी
पाल्पा । रामपुर नगरपालिका–५ मटेरीस्थित रामपुर आधारभूत विद्यालयका विद्यार्थीले अष्टनाग अंकित चित्र तयार पारेर बिक्री गरेका छन्। आज नागपञ्चमी...
एसइई मौका परीक्षा २९ गतेदेखि
काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसइई)को मौका परीक्षा यही साउन २९ गतेबाट सञ्चालन हुँदै छ। राष्ट्रिय परीक्षा बोर्डले २०८१ साल...
काठमाडौँ महानगरद्वारा छात्रवृत्ति प्रवेश परीक्षामा १६,१३७ विद्यार्थी छनोट
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयमा छात्रवृत्ति कोटामा अध्ययन गर्न...
सरकारलाई शिक्षक महासंघको चेतावनी ; साउन २१ सम्ममा शिक्षा ऐन नआए कडा आन्दोलन गरिन्छ
काठमाडौं । शिक्षक महासंघले विद्यालय शिक्षा ऐन २० दिनभित्र जारी गर्न सरकारलाई अल्टिमेटम दिएको छ। महासंघले शुक्रबार काठमाडौंमा पत्रकार...
दीपक अर्याललाई उपकुलपतिमा नियुक्त गर्नु दुर्भाग्यपूर्ण : नेविसंघ
काठमाडौँ। नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दीपक अर्याललाई नियुक्त गर्नु दुर्भाग्यपूर्ण रहेको बताएको छ। नेविसंघ त्रिभुवन विश्वविद्यालय...
त्रिविको उपकुलपतिमा दिपक अर्याल नियुक्त
काठमाडौं। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा दिपक अर्याल नियुक्त भएका छन् । कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्याललाई नियुक्त...
