बुधबार, भदौ ११, २०८२
English
Follow us:
अन्तर्राष्ट्रिय

इस्लामबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पीटीआईका संस्थापक इमरान खानलाई मे ९ को दंगासँग सम्बन्धित ८ वटा मुद्दामा सर्वोच्च अदालतले जमानत दिएको छ । प्रधानन्यायाधीश याह्या अफ्रिदीको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासले यो निर्णय गरेको हो । यसअघि लाहोर उच्च अदालतले...

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ८ मुद्दामा सफाइ

काठमाडौँ। अफगानिस्तानमा बस दुर्घटना हुँदा ७३ जनाको मृत्यु भएको छ। मृतकमा १७ बालबालिका छन्। एक तालिबान अधिकारीले बीबीसी पस्तोलाई बताएअनुसार तीमध्ये धेरैजसो इरानबाट उद्धार गरिएका अफगान आप्रवासी थिए। तालिबानका सूचना तथा संस्कृति निर्देशक अहमदुल्लाह मुत्ताकीले काबुल जाँदै गरेको बसमा आगलागी...

अफगानिस्तानमा बस दुर्घटना हुँदा ७३ जनाको मृत्यु

काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिश्रीले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेटवार्ता गरेका छन् । आइतबार परराष्ट्रमन्त्री राणासँग उनले सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गरेका हुन् । भेटका क्रममा द्विपक्षीय हित र आपसी चासोका सवालमा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।...

भारतीय विदेश सचिव विक्रम मिश्रीले परराष्ट्रमन्त्री  आरजु

काठमाडौं। भारतीय विदेश सचिव विक्रम मिस्री आज दुई दिने नेपाल भ्रमणमा आउँदैछन्। नेपालका परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा भारतीय विदेश सचिव मिस्री दुई दिने नेपाल भ्रमणका लागि आज नेपाल आउन लागेका हुन्। विदेश सचिवको भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको...

भारतीय विदेश सचिव विक्रम मिस्री आज आउँदै

काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री भोलि नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै उनको नेपाल भ्रमणबारेर जानकारी गराएको छ । नेपाल बसाइको क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवा लगायतलाई...

ओलीलाई भारत भ्रमणको निम्तो दिन विदेशमन्त्री भोलि आउँदै

बकाठमाडौं। टर्कीमा भूकम्प जाँदा एक जनाको मृत्यु भएको छ । आइतबार बेलुका टर्कीको उत्तरपश्चिमस्थित बालिकेसिर प्रान्तमा ६.१ म्याग्निच्युडको भूकम्प जाँदा ८१ वर्षीया एक महिलाको मृत्यु भएको सञ्चार माध्यमहरूले जनाएका छन् । भूकम्प सिन्डिर्गी केन्द्रविन्दु भएर गएको हो । उक्त भूकम्पमा परेर...

टर्कीमा भूकम्प जाँदा एकको मृत्यु, १६ घर भत्किए

भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी पक्राउ परेका छन्। मतदाता सूचीको विषयलाई लिएर विपक्षी सांसदहरूको नेतृत्व गर्दै निर्वाचन आयोगमा विरोध प्रदर्शनमा जान लागेका उनलाई प्रहरीले सोमबार हिरासतमा लिएको बीबीसी हिन्दीले बताएको छ। प्रहरीले भने आयोगमा जाने सांसदको...

राहुल गान्धी पक्राउ

काठमाडौं । बंगलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले फेब्रुअरीमा आम चुनाव गराउने संकेत दिएका छन् । अन्तरिम सरकार प्रमुख युनुसले मंगलबार राष्ट्रलाई सम्बोधन गर्दै देशमा चुनाव गराउने मिति उल्लेख गरका बीबीसीले जनाएको छ । समाचार अनुसार उनले मुख्य निर्वाचन आयुक्तलाई पत्र...

बंगलादेशमा फेब्रुअरीमा चुनाव गराउने मोहम्मद युनुसको संकेत

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने वस्तुहरूमा भोलि अर्थात अगस्ट १ देखि लागू हुने गरी २५ प्रतिशत भन्सार कर लगाउने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोशलमा पोष्ट गर्दै भारतले रूसबाट ठूलो मात्रामा सैन्य उपकरण...

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा भारतमाथि २५ प्रतिशत भन्सार कर घोषणा

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology