काठमाडौँ। रूसको सुदूरपूर्वको कामाचाट्का प्रायद्वीपमा ८.८ म्याग्नेच्यूडको भूकम्प गएपछि प्रशान्त महासागरमा सुनामी आएको छ। महासागरको १९.३ किलोमिटर गहिराइमा शक्तिशाली धक्कापछि पनि शक्तिशाली पराकम्पनहरू गएका छन्। त्यहाँ पहिलो पराकम्पन नै ६.९ र दोस्रो पराकम्पन ६.१ म्याग्नेच्यूडको मापन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।...
रुसको सुदूरपूर्वी तटमा बुधबार ८.७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थान ९यूएसजीएस० ले यो जानकारी दिएको हो । यूएसजीएसका अनुसार रुसको पेट्रोपाभ्लोभ्स्ककाम्चात्स्की शहरबाट करिब १३६ किलोमिटर टाढा र १९ किलोमिटर गहिराइमा भूकम्प गएको हो। शक्तिशाली भूकम्पपछि त्यहाँ...
काठमाडौं । रूसले युक्रेनको एक जेलमा ग्लाइड बम र व्यालेस्टिक मिसाइलहरूद्वारा आक्रमण गर्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ। रूसले यो आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीको केही घण्टापछि गरेको हो । ट्रम्पले रूसलाई युक्रेनसँग सम्झौता नगरेमा कडा प्रतिबन्ध र...
काठमाडौँ। दक्षिण कोरियासँग वार्ताबारे उत्तर कोरियाले चिसो जवाफ फर्काएको छ । उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले एउटा विज्ञप्तिमा दक्षिण कोरियाली सरकारले आफ्नो सरकारलाई जेसुकै प्रस्ताव गरे पनि, अब दक्षिण कोरियासँग वार्ता गर्न इच्छुक नभएको...
काठमाडौँ। गैर आवासीय नेपाली संघ (एनआरएनए) बेलायतको अध्यक्ष पदमा राजेन्द्र पुडासैनी निर्वाचित भएका छन्। शनिबार राति सम्पन्न मतगणना अनुसार उनले आफ्ना दुई प्रतिस्पर्धी गोविन्द खरेल र मनिष खत्रीलाई पराजित गरेका हुन्। पुडासैनीले एक हजार ४८२ मत प्राप्त गरेर अध्यक्ष पदमा...
काठमाडौँ। भारतको पश्चिमी राज्य राजस्थानमा शुक्रबार सरकारद्वारा सञ्चालित विद्यालय भवन भत्किँदा सात बालबालिकाको मृत्यु भएको छ । ३० जना घाइते भएको अधिकारीहरूले बताएका छन् । राजस्थानको राजधानी जयपुरबाट लगभग ४१२ किलोमिटर दक्षिणमा रहेको झालावार जिल्लाको मनोहर थाना क्षेत्रको पिपलोदी सरकारी...
अमेरिका । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकामा सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । सङ्घको नयाँ नेतृत्वका लागि घोषित निर्वाचन कार्यक्रमअनुसार सबै पदमा एकरएक मात्र उम्मेदवारी परेपछि निर्वाचन आयोगले सबै पदाधिकारीलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको...
न्यूयोर्क। अमेरिकी उद्योगपति एलन मस्कले आफ्नै राजनीतिक दल गठनको घोषणा गर्दै रिपब्लिकन र डेमोक्रेटिक दुई दलीय प्रणालीलाई चुनौती दिएका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको विवादको केही हप्तापछि मस्कले ‘अमेरिका पार्टी’ बनाएको बताएका छन्। उनले अमेरिका पार्टीलाई रिपब्लिकन–डेमोक्र्याटबाट सन्तुष्ट नरहेका ८०...
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामका लागि गरेको प्रस्ताव रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अस्वीकार गरेका छन्। ट्रम्पले रुस–युक्रेन युद्धमा सम्भावित युद्धविरामको विषयमा पुटिनसँग फोनमा कुराकानी गरे पनि युद्धविरामबारे कुनै प्रगति हुन नसकेको बताएका छन् । ‘हामीले फोनमा निकै लामो कुराकानी...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology