बुधबार, भदौ ११, २०८२
English
Follow us:
अन्तर्राष्ट्रिय

काठमाडौं । विषाक्त खाद्य पदार्थका कारण किर्गिस्तानमा ३५ जनाको मृत्यु भएको छ । एकै खाद्य पसलका खाना खाँदा उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । विषाक्त खाद्य पदार्थका कारण अरु १८ जना १४ बर्ष भन्दा कम उमेरका...

किर्गिस्तानमा विषाक्त खाद्य पदार्थका कारण ३५ को मृत्यु

काठमाडौं । छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनको हालको द्धन्द्ध समाधानका लागि वार्ता र कूटनीतिक प्रयास सँगसँगै गर्नुपर्ने बताएका छन् । उनले युक्रेनमा हाल जारी रहेको समस्याको समाधानका लागि वार्ता र कूटनीतिक पहल जरुरी रहेको बताएका हुन् ।हाल युरोप...

युक्रेनका लागि वार्ता र कूटनीतिक पहल गर्न मोदीको आग्रह

काठमाडौं । छिमेकी मुलुक भारतमा भारतमा यात्रुवाहक विमान ठोक्किदा कम्तीमा १४ यात्रु र तीन जना चालक दलका सदस्यहरू घाइते भएको स्थानीय सञ्चारमाध्यमले सोमबार उल्लेख गरेका छन्। बोइङ ७३७ यात्रुवाहक विमान भारतको वित्तीय केन्द्र मुम्बईबाट पूर्वी राज्य पश्चिम बङ्गालको दुर्गापुरका लागि...

भारतमा यात्रुवाहक विमान ठोक्किदा तीन चालक दलका सदस्यसहित १७ जना घाइते

काठमाडौं । छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आजदेखि युरोपको भ्रमणमा जाने भएका छन् । उनले सोमबार बिहान युरोप प्रस्थान गर्ने कार्यक्रम रहेको भारतका विभिन्न सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । उनी तीन युरोपेली देश डेनमार्क, जर्मनी र फ्रान्सको भ्रमणका लागि...

भारतका प्रधानमन्त्री मोदी आजदेखि युरोप भ्रमणमा जाने

काठमाडौं । सोमबार बिहान मेट्रो मनिलाको स्टेट युनिभर्सिटी क्याम्पसको एक आवासीय क्षेत्रमा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ। फायर प्रोटेक्शन ब्युरोका अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय रेडियोले जनाएअनुसार स्थानीय बिहान ५ बजे क्वेजोन शहरको उपनगरमा रहेको युनिभर्सिटी अफ फिलिपिन्स...

फिलिपिन्सको राजधानीमा आगलागी हुँदा ८ जनाको मृत्यु

श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजापाक्षेले देशको आर्थिक सङ्कट निवारणका लागि सल्लाहकार समूह गठन गरेका छन्। देशमा आर्थिक सङ्कट टार्न तत्काल गर्नु पर्ने र दिर्घकालका लागि गर्नुपर्ने काम तथा निर्णयका बारेमा सल्लाह लिन समूह गठन गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । सल्लाहकार...

सङ्कट निवारणकालागि श्रीलङ्काका राष्ट्रपतिद्धारा  सल्लाहकार समूह गठन

बग्दाद । इराकको सर्वोच्च अदालतले मंगलबार स्वायत्त कुर्दिस्तान क्षेत्रलाई त्यहाँ उत्पादित सबै तेल राजधानी बग्दादको संघीय सरकारलाई बुझाउनुपर्ने आदेश दिएको छ । यो कदमले लामो समयदेखिको तनावलाई पुनःनिरन्तरता दिन सक्ने देखिएको छ । संघीय सर्वोच्च अदालतको एउटा फैसलामा कुर्दिस्तान क्षेत्रीय...

इराकी सर्वोच्च अदालतको सबै तेल बग्दाद पठाउन कुर्दिस्तानलाई आदेश

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको छ । सरकारी अधिकारीहरुले मङ्गलबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २७ हजार ४ सय ९ जना नयाँ सङ्क्रमित फेला परेका छन् । सोही अवधिमा सङ्क्रमणमुक्त...

भारतमा २७ हजार नयाँ संक्रमित

वासिङ्टन । अमेरिकी ओलम्पिक समितिले चर्चित स्केटर कमिला भलिभालाई बेइजिङ ओलम्पिकमा पुन: प्रतिस्पर्धा गर्न अनुमति दिने खेलकुदको मध्यस्थता अदालतको निर्णयबाट “निराश” भएको बताएको छ। “यस निर्णयले पठाएको सन्देशबाट हामी निराश छौं,” USOPC सीईओ सारा हिर्शल्याण्डले भने, “यो रूसद्वारा चालिएको...

अमेरिकी ओलम्पिक कमिटी भालिभाको निर्णयबाट ‘निराश’

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology