बुधबार, भदौ ११, २०८२
English
Follow us:
अन्तर्राष्ट्रिय

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको २०२५–२७ कार्यकालका लागि हुने निर्वाचनमा अवानी पौडेलले न्यू साउथ वेल्स (एनएसडब्लू) राज्यतर्फबाट राष्ट्रिय समन्वय परिषद् (एनसीसी) सदस्य पदमा उम्मेदवारी दिएकी छन्। सन् २०१९ मा अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा अष्ट्रेलिया आएकी पौडेलले छोटो समयमै नेपाली समुदायमा...

एनसीसी सदस्यमा अवानी पौडेलको उम्मेदवारी

काठमाडौँ । कतारले आफ्नो हवाई क्षेत्र (एफआईआर) बन्द गर्दा हिजो रद्द भएको नेपाल एयरलाइन्सको काठमाडौँ–दोहा उडान आज मध्यान्ह १२ बजे सञ्चालन हुने भएको छ। नेपाल वायुसेवा निगमले एक सूचना जारी गर्दै हिजोको लागि निर्धारित उडान च्ब् द्दघढरद्दद्धण् आज दिउँसो १२स्००...

हिजो रद्द भएको नेपाल एयरलाइन्सको दोहा उडान आज मध्यान्ह सञ्चालन हुने

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच युद्ध विराममा सहमति भएको घोषणा गरेका छन्। ट्रम्पले सामाजिक सञ्जालमार्फत युद्ध विराम अबको लगभग ६ घण्टापछि सुरु हुने बताएका छन्। दुवै देशले आ–आफ्ना सैन्य गतिविधि क्रमशः कम गर्दै लैजाने र ‘२४ घण्टामा’...

ट्रम्प लेख्छन् : इरान र इजरायलबीच युद्धविरामको सहमति भयो

काठमाडौँ । इरानले कतारमा रहेको अमेरिकी सैन्य अखडामा आक्रमण गरेको इरानको सरकारी टेलिभिजनले जनाएको छ। कतारको राजधानी दोहामा विस्फोटको आवाज सुनिनुको साथै आकाशमा ज्वाला पनि देखिएको अल जजिराले बताएको छ। इरानको रिभोलुसनरी गार्ड्सले पनि कतारस्थित अल उदेइद एयर बेसमा क्षेप्यास्त्र...

इरानले कतारस्थित अमेरिकी सैन्य अखडामा गर्‍यो आक्रमण

अमेरिकाले इरानमा आक्रमण सुरु गरेको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकी सेनाले इरानका तीनवटा स्थानमा हमला गरेको बताएका हुन्। उनले आणविक कार्यक्रम नष्ट गर्ने इजरायलको प्रयासमा अमेरिका प्रत्यक्ष संलग्न भएको उल्लेख गरेका छन्। ट्रम्पले भनेका छन्, ‘हामीले फोर्डो, नातान्ज र...

अमेरिकाले गर्‍यो इरानमा आक्रमण

काठमाडौं। इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीलाई आधिकारिक निर्देशनको पालना गर्दै सुरक्षित बस्न आग्रह गरेको छ। राजदूतावासले विज्ञप्ति जारी गर्दै नेपालीको सुरक्षा र हितका लागि २४ सै घण्टा खुला रहनेगरी हटलाइन पनि सुरु गरेको जनाएको छ । राजदूतावासले हाल चलिरहेको...

निर्देशन मानेर सुरक्षित बस्न इजरायलमा रहेका नेपालीलाई दूतावासको आग्रह, २४ घण्टे हटलाइन सुरु

काठमाडौँ। संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले इरान र इसराइललाई ‘तनाव नबढाउन र शान्तिको बाटो रोज्न’ अपिल गरेका छन्। उनले सामाजिक सञ्जाल एक्समा एक सन्देश सार्वजनिक गर्दै दुई देशले शान्ति र कुटनीतिक मार्ग अवलम्बन गर्न आग्रह गरेका हुन्। ‘इसराइलद्वारा इरानका आणविक...

तनाव रोक्न र शान्तिको बाटो रोज्न इजरायल र इरानलाई संयुक्त राष्ट्र संघको आग्रह

काठमाडौं। गुजरातको अहमदावादमा दुर्घटनामा परेको विमानमा २ सय ४२ जना यात्रु सवार रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतीय समाचार संस्था एएनआईका अनुसार बिहीबार दिउँसो दुर्घटनामा परेको एअर इण्डियाको विमानमा २ सय ४२ जना यात्रु सवार थिए । लण्डनका...

गुजरातमा २४२ यात्रु सवार जहाज दुर्घटना

काठमाडौं। यात्रुहरू रेलबाट खस्दा कम्तीमा चारजनाले ज्यान गुमाएका छन् भने नौजना घाइते भएका छन् । उक्त दुःखद घटना सोमबार मुम्ब्रा रेल्वे स्टेसन नजिकै भएको हो, जुन मुम्बई सहरबाट करिब ४४ किलोमिटर टाढा पर्छ । रेल प्रशासनका अनुसार, दुई लोकल रेलहरू...

महाराष्ट्रमा रेलबाट खस्दा चारजनाको मृत्यु, नौ घाइते

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology