अन्तर्राष्ट्रिय

इरान र अमेरिकाबीच वार्ताको तयारी

इरान र अमेरिकाबीच वार्ताको तयारी

तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता इस्माइल बाघेईले टर्कीमा वार्ता शुरु हुन लागेको भनी आएका पश्चिमी सञ्चारमाध्यमका रिपोर्टहरूको सन्दर्भमा...

गजामा इजरायली हवाई आक्रमणमा ३२ प्यालेस्टिनीको मृत्यु

गजामा इजरायली हवाई आक्रमणमा ३२ प्यालेस्टिनीको मृत्यु

प्यालेस्टिनी स्रोतहरूकाअनुसार शुक्रवार राति र शनिवार गजा पट्टीका विभिन्न स्थानमा भएका इजरायली हवाई आक्रमणहरूमा परी कम्तीमा ३२ जनाको ज्यान...

पुटिनद्वारा रूसी सैन्य–प्राविधिक सहयोगका प्राथमिकताहरू निर्धारण

पुटिनद्वारा रूसी सैन्य–प्राविधिक सहयोगका प्राथमिकताहरू निर्धारण

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले विदेशी राष्ट्रहरूसँगको रूसको सैन्य–प्राविधिक सहयोग (एमटीसी) का नतिजाहरू संक्षेपमा प्रश्तुत गर्दै यसको विकासका प्राथमिकताहरू निर्धारण...

ट्रम्प भन्छन्ः इरान अमेरिकासँग गम्भीरतापूर्वक वार्ता गर्दैछ

ट्रम्प भन्छन्ः इरान अमेरिकासँग गम्भीरतापूर्वक वार्ता गर्दैछ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले संयुक्त राज्य अमेरिकासँग गम्भीरतापूर्वक वार्ता गरिरहेको बताउनुभएको छ । एयर फोर्स वानमा पत्रकारहरूले इरानका...

दक्षिणी क्यालिफोर्नियामा आइसिइ विरुद्ध प्रदर्शन

दक्षिणी क्यालिफोर्नियामा आइसिइ विरुद्ध प्रदर्शन

अमेरिकी अध्यागमन र भन्सार प्रवर्तन (आइसिइ) द्वारा गरिने धरपकडको विरोधमा दक्षिणी क्यालिफोर्नियाभर विभिन्न प्रदर्शनहरू गरिएका छन् । ५०५०१ मुभमेन्ट...

टर्कीमा कार दुर्घटनाः सात जनाको मृत्यु, पाँच घाइते

टर्कीमा कार दुर्घटनाः सात जनाको मृत्यु, पाँच घाइते

टर्कीको दक्षिण–पश्चिमी प्रान्त बुर्दुरमा आईतवार दुईवटा कार एकआपसमा ठोक्किँदा सात जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते...

दक्षिणी टर्कीमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु, २६ घाइते

दक्षिणी टर्कीमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु, २६ घाइते

दक्षिण टर्कीको अन्ताल्या प्रदेशमा आईतवार एउटा यात्रुवाहक बस सडकबाट चिप्लिएर खाल्डोमा पल्टिँदा आठ जनाको मृत्यु भएको छ । अन्य...

बलुचिस्तानमा पाकिस्तानी सुरक्षा बलद्वारा ९२ आतंकवादी मारिए

बलुचिस्तानमा पाकिस्तानी सुरक्षा बलद्वारा ९२ आतंकवादी मारिए

पाकिस्तानी सुरक्षा बल र कानून प्रवर्तन निकायहरूले आतंककारीहरूको कुत्सित मनशायलाई सफलतापूर्वक विफल पारेका छन् । देशको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा...

यूएईद्वारा २६७ जना नेपाली बन्दीलाई आममाफी

यूएईद्वारा २६७ जना नेपाली बन्दीलाई आममाफी

संयुक्त अरब इमिरेट्स (यूएई)को ५४औँ राष्ट्रिय दिवस (ईद अल एतिहाद) का अवसरमा २६७ जना नेपाली बन्दीलाई आममाफी दिएको छ।...

ट्रम्पद्वारा इरानलाई सम्झौताका लागि गोप्य समयसीमाको सङ्केत, अमेरिकाद्वारा सैन्य दबाब वृद्धि

ट्रम्पद्वारा इरानलाई सम्झौताका लागि गोप्य समयसीमाको सङ्केत, अमेरिकाद्वारा सैन्य दबाब वृद्धि

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसले इरानसँग सम्झौता गर्नका लागि गोप्य रूपमा समयसीमा (डेडलाइन) तोकेको सङ्केत गर्नुभएको छ। उहाँले...

अमेरिकी सिनेटद्वारा बन्दको समयसीमाभन्दा केही घण्टा अगाडि कोष प्याकेज स्वीकृत, अझै पनि कोष अभाव हुने सम्भावना

अमेरिकी सिनेटद्वारा बन्दको समयसीमाभन्दा केही घण्टा अगाडि कोष प्याकेज स्वीकृत, अझै पनि कोष अभाव हुने सम्भावना

अमेरिकी सिनेटले सरकारी कोषको म्याद सकिनु केही घण्टा अगाडि एक कोष प्याकेज स्वीकृत गरेको छ । तल्लो सदन ९हाउस...

अमेरिकी न्याय विभागद्वारा एपस्टिन फाइलका ३० लाख पृष्ठहरू सार्वजनिक

अमेरिकी न्याय विभागद्वारा एपस्टिन फाइलका ३० लाख पृष्ठहरू सार्वजनिक

अमेरिकी न्याय विभागले जेफ्री एपस्टिनका ३० लाख भन्दा बढी पृष्ठका नयाँ फाइलहरू सार्वजनिक गर्ने घोषणा गरेको छ । यो...

पश्चिम अफ्रिका र सहेल क्षेत्रमा बढ्दो आतंकवादी हमलाप्रति घानाका विदेशमन्त्रीको चेतावनी

पश्चिम अफ्रिका र सहेल क्षेत्रमा बढ्दो आतंकवादी हमलाप्रति घानाका विदेशमन्त्रीको चेतावनी

घानाका विदेशमन्त्री स्यामुएल ओकुजेटो अब्लाक्वाले पश्चिम अफ्रिका र सहेल क्षेत्रमा बढ्दो आतंकवादी घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको छ। क्षेत्रीय...

पाकिस्तानको बलुचिस्तानको आक्रमणलाई विफल पार्ने क्रममा १० सुरक्षाकर्मी र ३७ लडाकू मारिए

पाकिस्तानको बलुचिस्तानको आक्रमणलाई विफल पार्ने क्रममा १० सुरक्षाकर्मी र ३७ लडाकू मारिए

पाकिस्तानको बलुचिस्तानमा पृथकतावादी समूहको ठूलो आक्रमणलाई विफल पार्ने क्रममा १० सुरक्षाकर्मी र ३७ लडाकू मारिएका छन् । सुरक्षा बलले...

इरान अमेरिकासँग वार्ता गर्न तयार

इरान अमेरिकासँग वार्ता गर्न तयार

इरानका विदेशमन्त्री सैयद अब्बास आराघचीले इरान अमेरिकासँग वार्ता गर्न तयार रहेको तर धम्कीपूर्ण वातावरणमा वार्ता शुरु नहुने बताउनुभएको छ...

कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु

कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु

अफ्रिकी देश कङ्गोको रुबाया क्षेत्रमा अवस्थित कोल्टान खानीहरूमा भएको भीषण दुर्घटनामा कम्तीमा २०० जना खानी मजदुरको ज्यान गएको छ...

युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति

युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन र रुसबीच लागू भएको ‘ऊर्जा पूर्वाधार’ युद्धविराममा युक्रेन पूर्ण रूपमा तयार रहेको बताउनुभएको छ...

आंशिक सरकारी कामकाज ठप्प हुने जोखिमका बीच अमेरिकी सिनेटमा बजेट प्याकेज असफल

आंशिक सरकारी कामकाज ठप्प हुने जोखिमका बीच अमेरिकी सिनेटमा बजेट प्याकेज असफल

अमेरिकी सिनेटले अध्यागमन नीतिका विषयमा उत्पन्न विवादका बीच बजेट प्याकेज अघि बढाउन असफल भएको छ । जसले आंशिक सरकारी...

अमेरिका–इरान तनाव उत्कर्षमाः इरानद्वारा सैन्य शतर्कता र १ हजार ड्रोन प्रदर्शन

अमेरिका–इरान तनाव उत्कर्षमाः इरानद्वारा सैन्य शतर्कता र १ हजार ड्रोन प्रदर्शन

संयुक्त राज्य अमेरिकासँगको तनाव बढ्दै जाँदा इरानले सम्भावित सैन्य कारबाहीको चेतावनी दिँदै आफ्नो सैन्य तयारीलाई तिब्र पारेको छ ।...

1 2 7 8 9 27 28