मुख्य समाचार
जेन-जी पुस्ताको आन्दोलन (फोटो फिचर)
सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा जेन–जी पुस्ताले काठमाडौं लगायत देशका विभिन्न ठाउँमा प्रदर्शन गरेको छ । देशमा बढ्दै...
जेनजीको प्रदर्शन आज
काठमाडौँ। जेनजी पुस्ताले आज काठमाडौंलगायत देशका धेरै स्थानमा प्रदर्शन गर्ने भएको छ । सन् १९९७ देखि २०१२ भित्र जन्मेको...
स्थापनाको ७५ वर्षको उमेरमा एमालेले झन्डा फेर्ने
गोदावरी। नेकपा (एमाले) दोस्रो विधान महाधिवेशनमा प्रस्तुत अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रस्ताव, महासचिव...
सामाजिक सञ्जाल बन्द तथा भ्रष्टाचारको विरोध प्रदर्शन कार्यक्रमप्रति बालेनको समर्थन
काठमाडौं। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जाल बन्द तथा भ्रष्टाचारको विरोधमा सोमबार हुने प्रदर्शनमा आफ्नो समर्थन रहेको...
सामाजिक सञ्जाल सुखदु:खको साथी हो बन्द हुनुहुँदैन : अर्जुननरसिंह केसी
काठमाडौँ। नेपाली कांग्रेस सांसद अर्जुननरसिंह केसीले सामाजिक सञ्जाल बन्द गरेर मात्रै समस्याको समाधान नहुने भन्दै यसको समाधान खोज्नुपर्ने बताएका...
सुनको मूल्य २ लाख १२ हजार पुग्यो
काठमाडौँ। आइतबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । सुनको मूल्य तोलामा २ लाख १२ हजार रुपैयाँ प्रतितोला पुगेको...
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडौँ। आज आइतबार बिहान नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहान ९...
काठमाडौँमा बिहानैबाट वर्षा
काठमाडौँ। काठमाडौँमा आइतबार (आज) बिहानै वर्षा सुरु भएको छ। आज (आइतबार) दिउँसो र राति देशका विभिन्न स्थानमा पानी पर्ने...
कति छ डलरको भाउ?
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर अहिलेसम्मकै सबैभन्दा महँगो...
खोलाले बगाउँदा श्रीमान बेपत्ता, श्रीमती घाइते
सुनसरी। सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित दुधपानी खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाउँदा एक जना बेपत्ता भएका छन् भने अर्का एक घाइते...
एमालेको विधान महाधिवेशन ; समूहगत छलफल सकियो, भोलि अध्यक्षले जवाफ दिने
ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को विधान महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्द सत्र सकिएको छ । ललितपुर, गोदावरीस्थित सनराइज...
आर्थिक पत्रकार समाजको अध्यक्षमा भट्टराई
काठमाडौं। आर्थिक पत्रकार समाज (सेजन) को २७औँ साधारणसभा तथा अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अध्यक्षमा भागवत भट्टराई...
“यो सरकार बिचौलियाको धम्कीबाट बनेको हो” – अध्यक्ष प्रचण्ड
पोखरा । नेपाल उद्योग व्यापार महासंघले पोखरा लेकसाइडमा आयोजना गरेको “समाजवाद उन्मुख अर्थतन्त्रमा नेपाली उद्योगी–व्यवसायीको भूमिका” विषयक प्रशिक्षण तथा...
चट्याङ लागेर हेटौँडामा एकको मृत्यु
काठमाडौँ। चट्याङ लागेर हेटौँडा उपमहानगरपालिका–१५ कमेरोपानीमा एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर हेटौँडा उपमहानगरपालिका–१६ सानो आकाशधाराका ३७...
एमाले विधान महाधिवेशनको राजनीतिक प्रस्ताव तयारी समितिको संयोजकमा योगेश भट्टराई
काठमाडौँ। नेकपा एमाले दोस्रो विधान महाधिवेशनको समसामयिक राजनीतिक प्रस्ताव तयार गर्नका लागि सचिव योगेश भट्टराईको संयोजकत्वमा ७ सदस्यीय लेखन...
कति छ आज तरकारीको मूल्य?
काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार...
कति छ मुद्राको मूल्य?
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। मूल्य बढेर आज अमेरिकी डलर...
