मुख्य समाचार
दुर्गा प्रसाई फेरि पक्राउ
काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ पर्नुभएको छ।...
बीबीसीको डकुमेन्ट्री बजाएर जनकपुरमा प्रदर्शन गर्ने रास्वपा कार्यकर्ता र भारतीय गाडी नियन्त्रणमा
काठमाडौं। जेनजी आन्दोलनसम्बन्धी बीबीसीले बनाएको डकुमेन्ट्री जनकपुरधाममा प्रदर्शन गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता पक्राउ परेका छन्। शनिबार साँझ...
अज्ञात रोगका कारण बैतडीमा दुई बालकको ज्यान गयो
बैतडी । अज्ञात रोगका कारण बैतडीमा दुई बालकको ज्यान गएको छ। मृत्यु हुनेमा जिल्लाको पुर्चौंडी नगरपालिका-१० महरागाउँका १० वर्षीय...
देश सम्हाल्ने तागत कांग्रेससँग मात्रै छ – विश्वप्रकाश शर्मा
गुल्मी । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशको यो विषम परिस्थितिलाई निकास दिन सक्ने ताकत नेपाली कांग्रेससँग मात्रै भएको...
गृहजिल्ला झापामा ओलीको घरदैलोः ‘विकास र समृद्धिको एजेण्डा’ लिएर जनताको आँगनमा
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्र झापा निर्वाचन क्षेत्र नम्बर ५ मा...
मतदानको दिन देशभर मौसम सफा रहने, अहिलेको हिमपातले असर नपर्ने
काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले बताएअनुसार मतदानको दिन देशभर मौसम सफा रहने निर्वाचन आयोगले बताएको छ । निर्वाचनको...
डलरमा भएको खर्च पनि निर्वाचन खर्चको सीमाभित्रै गणना हुने
काठमाडौँ। निर्वाचन प्रचारप्रसारका क्रममा उम्मेदवारहरूले विदेशी मुद्रा ९डलर० मा गरेको खर्चलाई पनि निर्वाचन आयोगले नजिकबाट ट्रयाक गरिरहेको बताएको छ...
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग-२ को तयारीका लागि २० खेलाडी छनोट गरेको छ। शुक्रबार क्यानले तयारी...
गरगहना र नगद चोरी गरेर बेचेको आरोपमा पाँच पक्राउ
काठमाडौं। काठमाडौँका विभिन्न स्थानमा गरगहना तथा नगद चोरी गरी बिक्री वितरण गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।...
बोलेरो दुर्घटना हुँदा चालकको निधन
काठमाडौं। गोरखाको अजिरकोट गाउँपालिका–१ ताराखोलामा बोलेरो गाडी दुर्घटना हुँदा चालकको ज्यान गएको छ। बा२० च ८२१० नम्बरको बोलेरो अनियन्त्रित...
राज्यका हरेक निकायलाई पुराना दलहरूले दलीय छायामा राखेर निकम्मा बनाए : स्वर्णिम वाग्ले
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले राज्यका हरेक निकायलाई पुराना दलहरूले दलीय छायामा राखेर निकम्मा बनाएको...
जाडो छल्न नेपाल आएका चरा फर्किन थाले हिमालपारि
काठमाडौं। जाडो छल्न हिमालपारिबाट नेपाल आएका चरा फर्किन थालेका छन्। जाडो मौसम सुरु भएसँगै गत असोजबाट आउन सुरु गरेका...
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
काठमाडौं। सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु भएको छ। रूपन्देहीको देवदह नगरपालिका-५ खैरेनीमा पानीमा डुबेर...
तालिवानका २७ सैन्य चौकी नष्ट गरेको पाकिस्तानको दाबी
काठमाडौं । पाकिस्तानले अफगान तालिवानका २७ सैन्य चौकी नष्ट गरेको दाबी गरेको छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफका प्रवक्ता...
पर्वतमा किसानको गोठमै पुगेर गाईभैसीको परीक्षण, अधिकांशमा थुनेलो
पर्वत। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले किसानको गोठमै पुगेर गाईभैँसीमा लाग्ने रोग थुनेलो परीक्षण गर्न थालेको छ ।...
विश्वकपको सुपर एटमा आज न्युजिल्याण्ड र श्रीलंका भिड्दै
काठमाडौं। आईसीसी टी–ट्वेन्टी विश्वकप अन्तर्गत सुपर एटमा आज इङ्ल्याण्ड र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ। श्रीलंकाको आर प्रेमादासा स्टेडियम कोलम्बोमा हुने...
‘म भ्रष्टाचार गर्न आएको हुँ’ भन्ने बाक्य भाइरल भएपछि आशिकाले माग्नुभयो माफी
काठमाडौँ। धादिङको चुनावीसभामा रास्वपाकी उम्मेदवार आशिका तामाङले सम्बोधनका क्रममा प्रयोग भएको ‘म भ्रष्टाचार गर्न आएको हुँ’ भन्ने बाक्य भाइरल...
