मुख्य समाचार
हेर्नुस् आजको राशिफल
आज बिहीबार, २२ फागुन २०८१ मेष : धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। लामो समयदेखि रोकिएको कार्यले पूर्णता पाउनेछ। सुरु...
अफगानिस्तानसँग एकदिवसीय सिरिज खेल्दै नेपाली क्रिकेट टिम
काठमाडौँ। नेपालले आगामी चैत अन्तिम सातादेखि आइसिसी यू १९ विश्वकपअन्तर्गत एसिया छनोट आयोजना गर्दैछ। एसिया छनोटमा आयोजक नेपालसहित पाँच...
थापाथलीमा फुटेको मेलम्चीको पाइपको मर्मत सकियो
काठमाडौँ। थापाथलीमा मंगलबार बिहान फुटेको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन मर्मत भएको छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को प्राविधिक...
ओलीले अध्यादेशमार्फत नियुक्त गरेका ५२ जनाको जागिर जोगिएला?
काठमाडौँ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा अध्यादेशमार्फत संवैधानिक निकायमा गरेको ५२ जनाको नियुक्ति बदरको माग गरिएको रिटको...
भूमि बाहेकका अन्य अध्यादेश प्रतिनिधिसभाबाट पारित गर्दै सरकार
काठमाडौँ। प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ। दिउँसो १ बजे बोलाइएको बैठकमा सरकारले निर्णयार्थ पेश गर्नेछ। सरकारले भूमिसम्बन्धी अध्यादेशलाई थाती राखेर...
अस्ट्रेलियालाई हराउँदै भारत च्याम्पियन ट्रफीको उपाधि नजिक
काठमाडौँ। अस्ट्रेलियालाई पराजित गर्दै भारत च्याम्पियन्स ट्रफीको उपाधि नजिक पुगेको छ। मंगलबार भएको पहिलो सेमिफाइनलमा अस्ट्रेलियामाथि ४ विकेटको जित...
हेर्नुस् आजको राशिफल
आज बुधबार, २१ फागुन २०८१। मेष : अधुरा काम फत्ते हुनेछन्। आफ्नै दक्षताले जटिल काम सम्पन्न हुनेछ। नयाँ कार्यको...
डलरको भाउ १ सय ३९ रुपैयाँ ५० पैसा
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर...
कस्तो रहला आजको दिन?
काठमाडौँ। हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ।...
ओलीलाई विद्याको सुझाव : कम्युनिस्ट एक बनाउन लाग्नुहोस्
काठमाडौँ। पूर्वराष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कम्युनिस्ट आन्दोलनलाई थप एकताबद्ध बनाउनका लागि योगदान दिन सुझाव दिएकी छन्।...
मनकामना मन्दिर दर्शन गरी फर्केका सवारी दुर्घटना
काठमाडौँ। गोरखाको मनकामना मन्दिर दर्शन गरी फर्केका तीर्थयात्री चढेको गाडी दुर्घटनामा परेको छ। सोमबार बिहान शहीद लखन गाउँपालिका वडा...
माओवादीको पदाधिकारी बैठक बस्दै
काठमाडौँ। नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी निवास खुमलटारमा बैठक बोलाएका हुन् ।...
युवा खेलाडी समेट्दै बन्यो १४ सदस्यीय नेपाली महिला टोली
काठमाडौँ। आगामी मार्च ६ देखि १७ सम्म युगान्डामा हुने चार देशीय महिला क्रिकेट प्रतियोगितामा लागि नेपाली राष्ट्रिय टोली घोषणा...
यस्तो छ आजको तरकारीको मूल्य?
काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार...
स्ववियु निर्वाचन : आजदेखि संघ/संगठन दर्ता प्रक्रिया सुरु
काठमाडौँ। त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ। चैत ५ गते हुन गइरहेको...
अमेरिकामा पक्राउ परे रास्वपा नेता
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेका छन् । केन्द्रीय सदस्य थापा अमेरिकन इमिग्रेसनको हिरासतमा...
आजको मौसम : अधिकांश स्थानमा मौसम सफा रहने
काठमाडौँ। हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका पहाडी भूभागमा आंशिक बदली रही...
