शुक्रबार, बैशाख २६, २०८२
English
Follow us:
मुख्य समाचार

काठमाडौं। सशस्त्र प्रहरी बलको केन्द्रीय प्रवक्ताको जिम्मा कालीदास धौवजी श्रेष्ठलाई दिइएको छ। यसअघिका प्रवक्ता कुमार न्यौपाने नं १ बराह बाहिनी मुख्यालय सुनसरीमा सरुवा भएका थिए। नं २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भइ आएका डीआईजी धौवजीलाई...

सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी धौवजी

काठमाडौं। बुधबार नेप्से परिसूचक उच्च अंकले बढेको छ। यसअघि गत फागुन १८ गते नेप्से ७५ अंकले बढेको थियो। सो पछि आज नेप्से उच्च अंकले बढेको हो। नप्से ६२।२५ अंकले बढेर २६७३।६९ विन्दुमा बन्द भएको छ। यसदिन कारोबार रकम पनि बढेको...

बढ्यो नेप्से

इलाम। इलामको देउमाई नगरपालिकामा देउमाई चलचित्र पर्यटन महोत्सव हुने भएको । ‘पर्यटन प्रबर्द्धनका लागि सिनेमा’ भन्ने नाराका साथ महोत्सब आयोजना हुने भएको हो। वैशाख २९, ३० र ३१ गते सम्म महोत्सव आयोजना गरिने आयोजक नेपाल चलचित्रकर्मी संघका अध्यक्ष केवल...

जितपुरमा देउमाई चलचित्र पर्यटन महोत्सव

काठमाडौँ। भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीर (पीओके) मा रहेका आतंकवादीका ९ अखडामा हवाई हमला गरेको छ। भारतीय समयअनुसार बुधबार राति १:३० बजे बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा ‘अपरेसन सिन्दुर’अन्तर्गत भारतले हवाई आक्रमण गरेको हो। भारतको दाबीअनुसार यी तिनै स्थान...

पाकिस्तानमाथि भारतको मध्यरातमा ‘अपरेसन सिन्दुर’, ९ वटा अखडाबाट हमला

काठमाडौँ। हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव नेपालको मौसमी प्रणालीमा थपिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली...

यी स्थानमा आज पनि वर्षा

काठमाडौँ। अदालतबाट दोषी ठहर भएपछि फरार रहेका व्यापारी अमित अग्रवाल पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई मंगलबार काठमाडौँको स्वयम्भूबाट पक्राउ गरेको परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए। जिल्ला अदालत काठमाडौँले उनलाई बैंकिङ कसुर र चेक अनादरका दुई...

फरार व्यापारी अमित अग्रवाल पक्राउ

काठमाडौँ। सुनसरीको धरानबाट भोजपुरका लागि छुटेको बस धनकुटामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सोमबार दिउँसो धरानबाट यात्रु बोकेर भोजपुरका लागि छुटेको...

धरान-भोजपुर सडकमा सवारी दुर्घटना : ३ को निधन, २ को अवस्था गम्भीर

काठमाडौँ। काठमाडौंको बालाजुमा मापसे गरेर एटीएम तोडफोड गर्दै गरेका एक जना पुरूष पक्राउ परेका छन्। मध्यराति साढे १२ बजे काठमाडौं महानगरपालिका वडा नम्बर १६ बाइपास ओरालोबाट एक जनालाई प्रहरीले पक्रेको हो। कुमारी बैंकको एटिएम तोडफोड गरिरहेको सूचना पछि प्रहरीको टोली...

मापसे गरेर एटीएम तोडफोड गर्ने पक्राउ

काठमाडौं। नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ। बैठक आज र भोलि बस्ने पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने पार्टी उपाध्यक्ष एवं केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिएका छन् । बैठकमा केन्द्रीय कमिटीले गरेका निर्णय कार्यान्वनका विषयमा पार्टी मातहतका प्रदेश,...

माधव नेपालले बोलाए एकीकृत समाजवादीको बैठक

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology