लुम्बिनी। जिल्ला प्रहरी कार्यालय रूपन्देहीले ठूलो परिणामको गाँजा र चरेससहित सातजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देही र लागूऔषध नियन्त्रण ब्युरो भैरहवाबाट खटिएको संयुक्त टोलीले २० किलोग्राम चरेस र २१ किलोग्राम गाँजासहित त्यसमा संलग्न सात जनालाई पक्राउ गरेको...
काठमाडौँ। नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका फरवार्ड अन्जन विष्टले यो बर्षको नेपाल सुपर लिग चितवनबाट खेल्ने भएका छन् । फ्रेन्चाइज फुटबल क्लब चितवनले उनलाई मार्की खेलाडीमा सार्वजनिक गरेको छ । गत सिजन झापा फुटबल क्लबको मार्की रहेका अन्जनलाई यसपटक चितवनले...
काठमाडौँ। सत्तारुढ दलहरूको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे बस्ने बताइएको छ। सरकारको उच्चस्तरीय राजनीतिक संयन्त्रको शुक्रबार बसेको बैठकले आज सत्तापक्षको बैठक बोलाउने निर्णय गरेको थियो । जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीले मुख्यतयाः भूमि सबन्धी...
काठमाडौँ। आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहे पनि बाँकी...
रुपन्देही। रुपन्देहीमा १३ वर्षीया बालिकालाई सामूहिक जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन्। बिहीबार साँझ प्रहरीले पक्राउ उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा देवदह नगरपालिका-३ गौरी टोल बस्ने २८ वर्षीय अजय थापा र ३५ वर्षीय गोबिन्द थापा रहेका...
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले यही फागुन ६ र ७ गते स्थायी कमिटी र पोलिटब्युरो बैठक बोलाएको छ। बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, सरकारले ल्याएको अध्यादेशका विषयवस्तु, संसदमा पार्टीको भूमिका प्रभावकारी बनाउने विषय, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा प्रतिपक्ष दलसँगको सहकार्यबारे...
काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरणले करार सेवाका लागि २५ जना कर्मचारी माग गरेको छ। प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै प्राविधिक, समूहः एट्रास, सातौँ तहको लागि वरिष्ठ अधिकृत २५ जना माग गरिएको जानकारी दिएको हो। योग्यता पुगेका इच्छुक व्यक्तिले यही...
काठमाडौँ। फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज ९शुक्रबार० कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ। आज पनि कालीमाटीमा काउली, गोलभेँडा, बन्दा, मुला, गाँजर, फर्सी, भेन्टा, सागसहितका तरकारीको थोक मूल्य अरु तरकारीको दाँजोमा कम...
काठमाडौँ। सुनकोशी गाउँपालिका–३ नौविसेमा भैँसीले हान्दा एक जनाको मृत्यु भएको छ। घाँस हाल्न गएका ७५ वर्षीय गोपाल घर्तीको भैँसीले हान्दा आज बिहान मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेका अनुसार भैँसीले हानेर घर्तीको घटनास्थलमा नै ज्यान गएको हो। ...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology