मुख्य समाचार
नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढ्यो
बाँके। चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार...
समीक्षाका गीतमा झुमे दर्शक
गण्डकी। गायिका समीक्षा अधिकारी शनिबार साँझ बागलुङ महोत्सवमा गुञ्जिनुभयो। पुसको जाडोमा पनि उहाँको प्रस्तुतिले माहोल केहीबेर ततायो । अधिकारीका...
नेपाल र चीनबीचको सम्बन्ध अझै सुदृढ बनाउनुपर्छः उपसभामुख राना
काठमाडौँ। प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले नेपाल र चीनबीचको सम्बन्ध आपसी सम्मान र समझदारीमा आधारित रहेको बताउँदै यसलाई अझ...
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
काठमाडौँ। नेपाल राष्ट्र बैंकले (आज) आइतवार २० अर्ब निक्षेप खिच्दैछ। अधिक तरलता कायमै रहेपछि १२ दिनका लागि राष्ट्र बैंकले...
ओलीलाई योगेशको आग्रह : आन्तरिक एकता बलियो बनाऊँ, कमजोरी सच्याऊँ
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच आगामी निर्वाचनमा सहकार्य गर्ने सहमती भएसँगै...
आगलागीमा परेर २ जनाको मृत्यु, ९ घाइते
काठमाडौँ। देशका विभिन्न क्षेत्रमा पछिल्लो २४ घण्टामा आगलागीका घटनामा परेर दुई जनाको मृत्यु भएको छ । ती घटनामा अन्य...
सहमतिपछि ‘देशले चाहिएको जस्तो सहमति’ भन्दै हौसिए रवि, बालेनको के छ प्रतिक्रिया?
काठमाडौँ। भावी दिनमा एकसाथ जाने गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच ७ बुँदे सहमति...
कति छ विदेशी मुद्राको विनिमय दर?
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर १ को खरिददर १४३...
ओलीमाथि लगाइएको स्थान हद हटाउने सरकारको संकेत सकारात्मक र स्वागतयोग्य : महेश बस्नेत
काठमाडौँ । नेकपा एमाले का सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको स्थान हद हटाउने सरकारको संकेतलाई...
सरकारले ठूला दलका कार्यकर्ता देखाएर जेनजीलाई गलत बनाउँदैछ ; विप्लव
काठमाडौं। नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी विद्रोहीहरुलाई अपराधी करार गर्ने प्रयास गरिरहेको आरोप...
राप्रपाले बोलायो कार्य सम्पादन समितिको बैठक, समानुपातिक उम्मेद्वार टुंग्याउने
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्यसम्पादन समितिको बैठक सोमबार बिहान ८ बजे बस्ने भएको छ । सो पार्टीका प्रवक्ता...
सबै राजनीतिक दल चुनावमा जान तयार रहेको देउवाको दावी, सुरक्षाको चुनौती
काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सबै राजनीतिक दलहरु निर्वाचनमा जान तयार रहेको बताउनुभएको छ । शनिवार अन्तरिम सरकारका...
११ औं महाधिवेशनपछि पहिलो पटक एमाले सचिवालयको बैठक आइतबार
काठमाडौँ। नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ। केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार...
कम्युन छापा मारेको विरुद्धमा विप्लव असन्तुष्ट, आन्दोलनका कार्यक्रम घोषणा
काठमाडौं । अर्घाखाँचीको सितगङ्गा–११ मा रहेको कम्युनमा प्रहरीले छापा मारेको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले देशव्यापी संघर्षको कार्यक्रम घोषणा...
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
काठमाडौँ। लागुऔषध मुद्दामा पुर्पक्ष कैद सजाय कायम भई कैद भुक्तान गरिरहेका एक जना फरार व्यक्तिलाई प्रहरीले बलम्बुबाट पक्राउ गरी...
आलितालमा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
डडेल्धुरा। जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार राति ८ः३० बजेतिर आलिताल गाउँपालिका–४...
यी स्थानमा काटिदैछ बिजुली
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती हुने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित...
