मुख्य समाचार
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष परियारलाई गर्यो निलम्बन
काठमाडौं। श्रम संस्कृति पार्टीले पार्टीको आचारसंहिता उल्लंघन गरेको भन्दै उपाध्यक्षमा मनोनीत मित्र परियारलाई पदबाट निलम्बन गरेको छ। पार्टी अध्यक्ष...
सरकारमा रहेका मन्त्रीहरूको अभिव्यक्तिका कारण निर्वाचन भाँडियो ; राजेन्द्र पाण्डे
काठमाडौ। नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र पाण्डेले सरकारमा रहेका मन्त्रीहरूको अभिव्यक्तिका कारण निर्वाचन भाँडिरहेको बताउनुभएको छ। सरकारले आह्वान गरेको...
नेप्सेमा गिरावट
काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से १३.८८ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २५८१ अंकमा झरेको...
साइकल चढनेहरू दिनप्रतिदिन घट्दै
कञ्चनपुर। कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने साइकल अहिले विस्थापित हुने अवस्थामा पुगेको छ । प्रविधिको...
मिराज ढुंगाना नेतृत्वको जेन–जी टोलीद्वारा सरकार बिरोधी प्रदर्शन
काठमाडौं। जेन–जी आन्दोलनका अभियन्ता मिराज ढुंगाना नेतृत्वको समूहले बिरोध प्रदर्शन गरेको छ । सोमबार बिहान काठमाडौंको माइतीघर मण्डलामा भेला...
वर्षौँदेखि पालमुनि छन् घरबारविहीन परिवार
कैलाली। यहाँको चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उहाँका परिवार विगत तीन वर्षदेखि पालमा बसिरहेका छन् ।...
पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ
पर्वत। यहाँका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन् । लप्सी जिल्लाको रुपमा परिचित जिल्लामा यसवर्ष फलेका लप्सी...
गाँजासहित एकजना पक्राउ
काठमाडौँ। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट लागूऔषध गाँजा जस्तो देखिने करिब चार किलो २८४ ग्रामसहित एक भारतीय नागरिक पक्राउ परेका छन्...
अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र
काभ्रेपलाञ्चोक। अरनिको राजमार्गको सूर्यबिनायक–धुलिखेल सडकखण्डअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडकको स्तरोन्न्ति कार्यलाई तीब्रता दिइएको छ । गत मङ्सिर अन्तिम साता...
मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले काठमाडौँमा गर्दैछ प्रदर्शन
काठमाडौँ। जेनजी नेतामध्ये एक मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघरमा प्रदर्शन गर्दै छ। आइतबारै पत्रकार सम्मेलन गरी ‘शान्तिपूर्ण आन्दोलन’...
सिन्धुलीमा आगलागी हुँदा बुहारीको मृत्यु, ससुरा घाइते
सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका ६ धुराबजारस्थित एक घरमा आइतबार आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना...
कति छ आज डलरको भाउ?
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर १ को...
कस्तो रहला आजको मौसम
काठमाडौँ। देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बदली रहेको छ। देशका तराई...
महेश बस्नेतको प्रस्ताव : प्रधानमन्त्री कार्कीलाई अपदस्त गरेर सर्वदलीय सरकार बनाऊ
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले सुशीला कार्की नेतृत्वको सरकारले नैतिकता गुमाएको बताउनुभएको छ। जेनजीकाे नाममा अहिलेको सरकार...
सुहाङलाई प्रधानमन्त्रीको जवाफ, `चुनाव हुन्छ, तयार रहनू´
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री कार्कीले...
सल्यानमा ट्र्याक्टर दुर्घटनामा परी चालकको मृत्यु
काठमाडौं। सल्यानमा भएको ट्र्याक्टर दुर्घटनामा परी चालकको मृत्यु भएको छ। रूकुम पश्चिमको त्रिवेणी गाउँपालिका– ३ झुलनेटाका २१ वर्षीय सुरेश...
रवि लामिछानेलाई पार्टी कार्यालयमा भब्य स्वागत (तस्बिरहरु)
काठमाडौं। अदालतको आदेशले धरौटीमा रिहा भएका रास्वपा सभापति रवि लामिछाने २६१ दिनपछि पार्टी कार्यालयमा पुग्नुुभएको छ। आइतबार पार्टीको केन्द्रीय कार्यालय...
