मुख्य समाचार
रामकुमारी झाँक्री लोकप्रिय मतसहित एमाले केन्द्रीय सदस्यमा निर्वाचित
काठमाडौं। महाधिवेशनको पूर्वसन्ध्यामा नेकपा समाजवादीबाट एमालेमा फर्किनु भएकी नेता रामकुमारी झाक्रीले केन्द्रीय सदस्य जित्नुभएको छ। उहाँले १९ सय ११...
झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ
काठमाडौँ। झुठ्ठा विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र तथा राहदानी बनाउने कार्यमा संलग्न तीन जना पक्राउ परेका छन् ।...
कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार)का लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालिमाटीमा आज...
वन्यजन्तु पीडित किसानलाई ३८ लाख बढी राहत
बागलुङ। वन्यजन्तु पीडित किसानलाई ढोरपाटन सिकार आरक्षले पछिल्लो तीन वर्षमा रु ३८ लाख ६२ हजार राहत उपलब्ध गराएको छ...
बाँकेमा ९९३ मतदाताको नामावलीमा दोहोरो नाम
नेपालगञ्ज। बाँकेमा ९९३ जनाको फोटोसहितको मतदाता नामावलीमा दोहोरो नाम फेला परेको छ । जिल्लाका नेपालगञ्ज उपमहानगरपालिका, बैजनाथ गाउँपालिका, खजुरा...
हेर्नुहोस् कति छ डलरको भाउ
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड,...
कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली
काठमाडौं। नेपाल सरकारले उपहार स्वरुप कतारलाई दिएका दुई हात्ती खगेन्द्रप्रसाद र रुद्रकली बुधवार त्यसतर्फ उडेका छन् । गौतमबुद्ध अन्तरराष्ट्रिय...
महाधिवेशनले परिवर्तको आकांक्षा पूरा गर्छ: ईश्वर पोखरेल पोखरेल
काठमाडौं। नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले काठमाडौंमा जारी एघारौँ महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुर्नव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा...
प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट
काठमाडौं। नेपालका लागि चीनका राजदुत चेन सोङले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गर्नुभएको छ । बुधवार सिंहदरबारस्थित...
दुई नाबालिकालाई प्रलोभनमा पारी जबरजस्ती करणी गर्ने दुई युवक पक्राउ
काठमाडौं। झापाको भद्रपुरमा दुई नाबालिकालाई प्रलोभनमा पारी जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा...
करेन्ट लागेर एक किशोरको मृत्यु
धनकुटा। धनकुटाको पाख्रीबास नगरपालिकामा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ। बुधबार बिहान पाख्रीबास नगरपालिका–५ चौतरास्थित जंगलमा दाउरा काट्न...
दुई हात्ती लिएर कतार उड्यो कतार एयरवेयजको जहाज
काठमाडौँ। नेपाल सरकारले उपहार स्वरूप दिएका दुई हात्ती आज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारका लागि उडेका छन् । कतार...
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपा नेपालमा
काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरी जनता समाजवादी पार्टी (जसपा) मा...
राजदूत नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले राजदूत नियुक्ति जस्तो उच्चस्तरीय राजकीय पदमा संविधानले सुनिश्चित गरेको समावेशी सिद्धान्तको अनिवार्य पालना गर्न निर्देशनात्मक...
निर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की
काठमाडौं। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आफू आतुर रहेको बताउनुभएको...
युके पठाउने भन्दै ५२ लाख ठगी गर्ने एक पक्राउ
काठमाडौँ। वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै रु ५२ लाख ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। कास्की...
भिरबाट लडेर मृत्यु
बैतडी। स्याउला काट्न गएकी एक वृद्धाको भिरबाट लडेर मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका–२ सलेना बस्ने ७२ वर्षकी...
