राजनीति
अब एकदिन पनि कांग्रेस सरकारमा बस्नु हुन्न : गगन थापा
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै महामन्त्री थापाले...
काठमाडौं महानगरपालिकाले दियो भदौ २६ सम्मलाई विद्यालयमा बिदा
काठमाडौँ। आज भएको जेनजी आन्दोलनलाई ध्यान दिँदै काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सबै विद्यालय भदौ २६ गतेसम्मका लागि बन्द...
एमाले नेतृ उषाकिरणले मागिन् प्रधानमन्त्रीको राजीनामा
काठमाडौँ। नेकपा (एमाले) को केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेकी छन्। जेन जेडको प्रदर्शनका क्रममा...
युवा नेता सुरज खरेलले गरे एमाले परित्याग
काठमाडौँ। नेकपा एमाले निकट युवा संघका नेता सुरज खरेलले एमालेको पार्टी सदस्यता परित्याग गरेको घोषणा गरेका छन्। खरेलले सोमबार...
गृहमन्त्रीले दिए राजीनामा
काठमाडौँ। गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा...
राजधानीको घटनालाई लिएर रास्वपाले भन्यो : सरकार बर्खास्त गरेर अर्लि इलेक्सनमा जाउँ
काठमाडौँ। रास्वपाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै ताजा जनादेश (अर्ली इलेक्सन) को माग गरेको छ। महामन्त्री कवीन्द्र...
जेनजीको प्रदर्शनबारे धारणा बनाउन कांग्रेस शीर्ष नेताको बैठक जारी
काठमाडौं। नेपाली कांग्रेसका शीर्ष नेताको बैठक जारी रहेको छ । सोमबार जेनजीले गरेको विरोध प्रदर्शनमा प्रहरी दमनबाट सर्वसाधारणको मृत्यु...
कांग्रेसकै नेताले भने ; गृहमन्त्रीले राजीनामा दिनुपर्छ, सरकार जनधन जोगाउन चुक्यो
काठमाडौं । नेपाली कांग्रेसका नेता शंकर भण्डारीले जनताको जिउधनको रक्षा गर्न सरकार असफल भएको बताएका छन् । सरकारबाट कांग्रेस...
एकीकृत समाजवादीले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
काठमाडौँ। नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ। ‘यति धेरै जनताको ज्यान लिने प्रधानमन्त्री र गृहमन्त्री...
जेनजीको प्रदर्शन अग्र बनेकोमा प्रचण्डको दु:खी
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भएको घटनाप्रति दुःख व्यक्त गरेका...
कर्फ्युलाई अवज्ञा गर्दै प्रदर्शन, घाइतेको संख्या बढ्यो
काठमाडौं । सामाजिक सञ्जाल बन्द गरेको विरोधमा युवाहरूले संघीय संसद् भवन, बानेश्वरबाहिर प्रदर्शन केन्द्रित गरेका छन् । काठमाडौंमा कर्फ्यू...
गोली लागेर दुई पत्रकार घाइते
काठमाडौं । नयाँ बानेश्वरमा भइरहेको प्रदर्शनका क्रममा रबरको गोली लागेर फोटो पत्रकारद्वय दिपेन्द्र ढुंगाना र उमेश कार्की घाइते भएका...
जेनजीको प्रदर्शनले संसद् बैठक प्रभावित, राष्ट्रियसभा स्थगित
काठमाडौँ । जेनजी पुस्ताको आन्दोलनका कारण राष्ट्रिय सभाको बैठक नै प्रभावित भएको छ। आन्दोलन उग्र बनेपछि संसद भवन आसपासका...
एमालेको विधान महाधिवेशनले घोषणा गर्यो २९ बुँदे प्रस्ताव
ललितपुर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ऐतिहासिक दोस्रो विधान महाधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव, उपाध्यक्ष...
स्थापनाको ७५ वर्षको उमेरमा एमालेले झन्डा फेर्ने
गोदावरी। नेकपा (एमाले) दोस्रो विधान महाधिवेशनमा प्रस्तुत अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रस्ताव, महासचिव...
एमालेको सकियो विधान महाधिवेशन ; अब सचिवालय नरहने, हट्यो ७० वर्षे उमेरहद
काठमाडौँ। नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत तीनवटै प्रतिवेदन बहुमतले पारित भएका छन् । महाधिवेशनमा प्रस्तुत राजनीतिक, सांगठनिक र...
बिचौलियाले नै पार्टी खोलेर देश चलाउन थालेको वर्षमानको आरोप
काठमाडौं। नेकपा माओवादी केन्द्रका उप–महासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले नेपालमा पुँजीवादी समाजवादको सट्टा बिचौलिया पुँजीवाद हावी भएको बताएका छन्...
