राजनीति

बिगो बुझाउँदा पनि जिल्लाबाट रिहाइ नभएपछि उच्च अदालत पुगे रवि

बिगो बुझाउँदा पनि जिल्लाबाट रिहाइ नभएपछि उच्च अदालत पुगे रवि

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जिल्ला अदालत रूपन्देहीको आदेशमा चित्त नबुझेको भन्दै उच्च अदालत तुलसीपुर,...

भियतनामका उपराष्ट्रपतिले भटिन् राष्ट्रपति

भियतनामका उपराष्ट्रपतिले भटिन् राष्ट्रपति

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनबीच भेटवार्ता भएको छ।...

प्रधानसेनापति अशोकराज सिग्देल थाइल्याण्ड जाँदै

प्रधानसेनापति अशोकराज सिग्देल थाइल्याण्ड जाँदै

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देल थाइल्याण्डको हुआ हिनमा आयोजना हुने रक्षा प्रमुख सम्मेलनमा भाग लिन जाने भएका छन्। शाही थाई...

संविधान निर्माणको दशक पूरा हुँदै, यसरी मनाइँदैछ कार्यक्रम

संविधान निर्माणको दशक पूरा हुँदै, यसरी मनाइँदैछ कार्यक्रम

काठमाडौँ। नेपालको संविधान घोषणा भएको एक दशक पुगेको अवसरमा यस वर्ष भव्यताका साथ उत्सव मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको...

जीबी राईका जेठान १० लाख धरौटीमा छुटे

जीबी राईका जेठान १० लाख धरौटीमा छुटे

काठमाडौँ। जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारी ठगी मुद्दामा ज्ञानबहादुर बमजनलाई १० लाख धरौटीमा छाड्ने आदेश दिएको छ । उनी...

एकीकृत समाजवादीको युवा संघ विवादमा आमनेसामने हुँदै दुवैपक्ष, दुवैको अडान कायमै

एकीकृत समाजवादीको युवा संघ विवादमा आमनेसामने हुँदै दुवैपक्ष, दुवैको अडान कायमै

काठमाडौं । समानान्तर गतिविधि फैलाएर गतिविधि गरिएका नेकपा एकीकृत समाजवादी निकट युवा संघका सह अध्यक्ष सञ्जीव राई आधिकारिक पक्षले...

हैजाको प्रकोप नियन्त्रणका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन

हैजाको प्रकोप नियन्त्रणका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन

काठमाडौं। गृहमन्त्री रमेश लेखकले वीरगञ्जमा फैलिएको हैजाको प्रकोप नियन्त्रणका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।...

मन्त्री फेर्दैछन् अशोक राई, कोको छन् दाबेदार?

मन्त्री फेर्दैछन् अशोक राई, कोको छन् दाबेदार?

काठमाडौँ। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले आफ्ना दुई जना मन्त्रीलाई फिर्ता बोलाउने भएको छ । पार्टीको यसअघि बसेको...

स्थगित भयो माओवादीको पदाधिकारी बैठक

स्थगित भयो माओवादीको पदाधिकारी बैठक

काठमाडौँ। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक फेरि स्थगित भएको छ । दिउँसो २ बजेका लागि बोलाइएको बैठक अर्को सूचना...

सामान्य प्रशासनमन्त्री न्यौपानेले भनिन् : मन्त्रालय  कर्मचारी सरुवा बढुवामात्र गर्ने ठाउँ होइन

सामान्य प्रशासनमन्त्री न्यौपानेले भनिन् : मन्त्रालय कर्मचारी सरुवा बढुवामात्र गर्ने ठाउँ होइन

तनहुँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले जिम्मेवारी इमानदारिताका साथ पूरा गर्ने बताएकी छिन्। नेपाल कम्युनिष्ट पार्टी...

कोशी प्रदेशमा सर्वोत्कृष्ट बन्यो एकीकृत समाजवादीले नेतृत्व गरेको सूर्योदय नगरपालिका

कोशी प्रदेशमा सर्वोत्कृष्ट बन्यो एकीकृत समाजवादीले नेतृत्व गरेको सूर्योदय नगरपालिका

कााठमााडौँ। २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याक्ङन ( LISA ) मा कोशी प्रदेशको १३७ पालिकाहरुमध्ये सर्वोत्कृष्ट भएको छ।...

समाजवादी निकट युवा संघको मधेश प्रदेश बैठक सम्पन्न

समाजवादी निकट युवा संघको मधेश प्रदेश बैठक सम्पन्न

बर्दिवास । नेकपा एकीकृत समाजवादी निकट सञ्जीव राई नेतृत्वको युवा संघले मधेस प्रदेश कमिटीकाे बैठक महोत्तरीको बर्दिवासमा सप्पन्न भएको...

इजरालबाट फर्किएका विपिन जोशीका आमा र बहिनीले बालुवाटार पुगेर भेटे प्रधानमन्त्री

इजरालबाट फर्किएका विपिन जोशीका आमा र बहिनीले बालुवाटार पुगेर भेटे प्रधानमन्त्री

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले विपिन जोशीकी आमा र बहिनीसँग भेटवार्ता गरेका छन् । प्रधामन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा...

भूमि विधेयकविरुद्ध सडकमा उत्रदै जसपा नेपाल

भूमि विधेयकविरुद्ध सडकमा उत्रदै जसपा नेपाल

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी ९जसपा० नेपाल भूमि विधेयकको विरोधमा उत्रिएको छ। महासचिव लालबाबु राउतले पार्टी...

पार्टीभित्रको अराजकता हल गर्न अनुरोध गर्दै चन्द, राणा र लोहनीलाई ध्यानाकर्षण पत्र

पार्टीभित्रको अराजकता हल गर्न अनुरोध गर्दै चन्द, राणा र लोहनीलाई ध्यानाकर्षण पत्र

काठमाडौं । राप्रपाका असन्तुष्ट नेताहरूले तीन जना पूर्व अध्यक्षहरूलाई ध्यानाकर्षण गराएका छन् । राप्रपाका संस्थापक अध्यक्ष लोकन्द्रबहादुर चन्द तथा...

प्रधानमन्त्रीले चिन र भारत भ्रमणमा कुरा गर्नुहुन्छ : लेखराज भट्ट

प्रधानमन्त्रीले चिन र भारत भ्रमणमा कुरा गर्नुहुन्छ : लेखराज भट्ट धनगढी । नेकपा (एमाले) का सचिव तथा सुदूरपश्चिम इन्चार्ज...

पूर्वराष्ट्रपति पार्टीको राजनीतिमा फर्किन खोज्नु गणतन्त्रका लागि खतरा : शंकर पोखरेल

पूर्वराष्ट्रपति पार्टीको राजनीतिमा फर्किन खोज्नु गणतन्त्रका लागि खतरा : शंकर पोखरेल

काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको राजनीतिमा फर्किन खोज्नु गणतन्त्रका लागि खतरा भएको टिप्पणी गरेका...

मधेशको कार्यवाहक मुख्यमन्त्रीमा सराेज यादव

मधेशको कार्यवाहक मुख्यमन्त्रीमा सराेज यादव

काठमाडौं । मधेश प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादवलाई दिइएको छ । मुख्यमन्त्री सतिशकुमार सिंह एक साताको...

नेपालको सार्वभौमिक अधिकारमाथि गम्भीर आघात ; समाजवादी मोर्चा

नेपालको सार्वभौमिक अधिकारमाथि गम्भीर आघात ; समाजवादी मोर्चा

काठमाडौं । चार दलीय समाजवादी मोर्चाले लिपुलेकबारे भारत र चीनबीच भएको सम्झौताको विरोध जनाएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष...

1 2 110 111 112 190 191