राजनीति
एकीकृत समाजवादीको कार्यालयमा ओली
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीको कार्यालय पुगेका छन्। नेकपा एमालेबाट फुटेर माधवकुमार नेपालको नेतृत्वको २०७८ भदौमा...
प्रेस सेन्टरको अध्यक्षमा कमल गिरी
काठमाडौँ। नेकपा माओवादी केन्द्रनिकट प्रेस सेन्टर नेपालको अध्यक्षमा कमल गिरी निर्वाचित भएका छन् । आइतबार राति भएको मतदानको राति...
रिहा भए स्वागत नेपाल
काठमाडौँ। राजसंस्था पुनर्स्थापनाका लागि बनाइएको संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाल छुटेका छन्। उनलाई आइतबार हाजिरी जमानीमा छोडिएको जिल्ला...
ज्ञानेन्द्र शाह ठग हुन् : बाबुराम भट्टराई
काठमाडौँ। नेपाल समाजवादी (नयाँ शक्ति)का अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहले ठगी धन्दा गरिरहेको आरोप लगाएका छन्।...
भोलि सार्वजनिक बिदा
काठमाडौँ। सरकारले सोमबारका लागि सार्वजनिक बिदा दिएको छ । मुस्लिम समुदायको पर्व इदका अवसरमा सरकारले सार्वजिक बिदा दिएको हो...
राजसंस्था पुनर्स्थापनाका बनेको कार्यवाहक अध्यक्षमा जगमानलाई
काठमाडौँ। राजसंस्था पुनर्स्थापनाका लागि नवराज सुवेदी संयोजकत्वमा गठन भएको ‘संयुक्त जनआन्दोलन समिति’को अबदेखि नेतृत्व जगमान गुरूङले गर्ने भएका छन्।...
विपक्षीको अवरोधले स्थगित भो संसद् बैठक
काठमाडौँ। संघीय संसदको दुवै सदनको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। प्रतिनिधिसभा र राष्ट्रियसभाको आइतबारको बैठक...
कुलमान घिसिङको रिटको पेसी मंगलबार
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङको रिट निवेदनको पेसी मंगलबार तोकिएको छ। सर्वोच्च अदालतले आज आइतबार...
दुवै सदनको बैठक बस्दै
काठमाडौँ। संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभा बैठक दिउसो १ः१५...
महानगरले पूर्वराजालाई पत्र लेखेपछि कमल थापाको प्रतिक्रिया : जरिवाना हास्यास्पद, त्रुटिपूर्ण
काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तिराउने काठमाडौं महानगरपालिकाको निर्णयलाई हास्यास्पद भनेका छन् । उनले...
राजावादी अराजक बने, पक्राउ परेकालाई विभिन्न मुद्दा चल्न सक्छ : गृह मन्त्रालय
काठमाडौं। सरकारले राजसंस्था पुनःस्थापनाको माग राखेर गरिएको आन्दोलन र त्यसका नेतृत्वकर्ताहरुसँग राजनीतिक व्यवहार नहुने प्रस्ट पारेको छ । राजावादीहरुसँग...
पूर्वराजालाई पक्राउ गर्न खोजियो ; सुवेदी
काठमाडौं । ‘राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले पूर्वराजा ज्ञानेन्द्र शाह समेतलाई सरकारले पक्राउ गर्न खोजेको...
घरमै नजरबन्दमा परे राजसंस्था पुनर्स्थापनाका कमान्डर
काठमाडौँ। प्रहरीले नवराज सुवेदीलाई पनि घरमै नजरबन्द गरेको छ । उनी केही अघि राजावादीले गठन गरेको ‘राजसंस्था पुनर्स्थापनाका लागि...
पक्राउ परे धवल शमशेर र रवीन्द्र मिश्र
काठमाडौँ। राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ परेका छन् । केहीबेरअघि उनीहरु राजधानीको ग्वार्को क्षेत्रबाट पक्राउ...
काठमाडौँमा कर्फ्यु
काठमाडौँ। राजावादीहरूले शुक्रबार काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक हुँदै गएपछि त्यस क्षेत्रमा कर्फ्यु लगाइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले...
माधव नेपाल गणतन्त्रवादीको सभामा, राजावादी कार्यकर्ता उनको पार्टी मुख्यालयभित्र
काठमाडौँ। नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड भएको छ । राजावादी समूहले तीनकुने क्षेत्रमा गरेको प्रदर्शन उग्र बन्दै जाँदा आलोकनगरमार...
राजावादीको प्रदर्शन तनावपूर्ण, तीनकुनेमा झडप
काठमाडौँ । राजावादीहरू बानेश्वरतिर प्रवेश गर्न खोजेपछि तीनकुनेमा प्रहरीसँग झडप भएको छ । नवराज सुवेदी, दुर्गा प्रसाईंलगायत समूहको नेतृत्वमा...
