राजनीति
सम्पत्तिको ५० प्रतिशत ट्रष्टमार्फत शिक्षा र स्वास्थ्यमा खर्च गर्छु : राज्यमन्त्री श्रेष्ठ
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो सम्पत्तिको ५० प्रतिशत ट्रष्ट फाउण्डेशनमार्फत शिक्षा र स्वास्थ्यमा खर्च...
कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गर्ने
काठमाडौं । नेपाली कांग्रेस, केन्द्रीय कार्यसम्पादन समितिको पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय...
निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ : अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिएका छन् । लोकतान्त्रिक शेर्पा संघको...
राप्रपा केन्द्रीय सदस्य पोखरेलले काठमाडौं क्षेत्र नं. २ बाट चुनाव लड्ने
काठमाडौं। राष्ट्रिय प्रजातान्त्रिक पार्टीको (राप्रपा) का केन्द्रीय सदस्य कुन्तीदेवी पोखरेलले आफु आगामी संसदीय चुनावमा उठ्ने घोषणा गरेकी छन् ।...
टानमा त्रिपक्षीय प्रतिस्पर्धा : व्यवसायीको संस्था बनाउने उम्मेदवारको उद्घोष
काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) को निर्वाचनमा तीन व्यवसायीबीच चुनावी प्रतिस्पर्धा...
जनलोकपाल आयोगमा १८ उजुरी दर्ता, कर्मचारी आभावले अनुसन्धानमा समस्या
काठमाडौं । मधेस प्रदेश सरकारद्वारा गठित जनलोकपाल आयोगमा आर्थिक वर्ष २०७८/७९ मा अनियमिततासम्बन्धी १८ वटा उजुरी दर्ता भएको छ...
अध्यक्ष दाहाल र जापानको सत्तारुढ पार्टीका वरिष्ठ नेताबीच भेटवार्ता
काठमाडौं । जापान भ्रमणमा रहेका नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जापानको सत्तारुढ पार्टी लिवरल डेमोक्र्याटिक पार्टीका वरिष्ठ...
‘संविधानमा उल्लेख दलित समुदायको अधिकार कार्यान्वयन होस्’
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसद अञ्जना विसङ्खेले संविधानमा उल्लेख दलित समुदायको अधिकार कार्यान्वयन हुनुपर्ने माग गरिन् । बैठकको...
प्रतिनिधिसभा : सांसदको प्रश्न “सरकारले कर्मचारीको तलबमा किन विभेद गर्दैछ ?”
काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले सरकारले सरकारी कर्मचारीको तलबमा विभेद गर्न नहुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा...
जबराविरुद्धको महाअभियोग प्रस्ताव सिफारिस समितिमा पठाउने प्रस्ताव बहुमतले स्वीकृत
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावलाई ‘महाअभियोग सिफारिस समिति’ मा पठाउने प्रस्ताव...
प्रतिनिधिसभा : वर्षा र बाढीबाट विस्थापितलाई सहयोग गर्न सांसदको माग
काठमाडौं । सांसदहरुले निरन्तर वर्षाका कारण विस्थापित भएकाहरुको व्यवस्थापनमा ध्यान दिन सरकारसमक्ष माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा...
लेखक-कलाकारमा जनताको मनस्थिति बदल्ने सामर्थ्य हुन्छ : महासविच पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले सांस्कृतिक क्षेत्रका लेखक-कलाकारले जनताको परिवर्तन र मनस्थिति बदल्न सक्ने सामर्थ्य राख्ने भएकाले...
आगामी आमनिर्वाचनका लागि दल दर्ता सुरु
काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आजदेखि दल दर्ता सुरुआत गर्ने...
विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिनेबारे छलफल हुँदैछ : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषयमा छलफल चलीरहेको बताएका...
मन्त्री श्रेष्ठ र राजदूत गोडरबीच शिष्टाचार भेटवार्ता
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच आज शिष्टाचार...
चुनावी तालमेल गरेर अघि बढ्ने सत्ता गठबन्धनको निर्णय
काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । नेपाल...
निर्वाचनको तयारीमा जुट्यो आयोग : १० लाख मतदाता बढ्ने अनुमान
काठमाडौं । निर्वाचन आयोगले नेपाल सरकारबाट तोकिएको आउँदो मङ्सिर ४ गते हुने संघीय र प्रदेशसभा सदस्यको निर्वाचन एकै चरणमा...
