राजनीति
एमालेको झन्डा जलाउने निर्वाचन प्रहरी पक्राउ
राजविराज । सप्तरीको महादेवा गाउँपालिका–५, भगवतपुरमा नेकपा (एमाले)को झन्डा र प्रतिनिधिसभा सदस्य पदका उमेदवार मोहम्मद जियाउल रहमानको तस्बिर जलाएको...
रास्वपा छोडेका नेताहरु भन्छन्–‘निर्वाचनमा चटकदारलाई होइन, देश बुझेको व्यक्तिलाई मत दिनुहोस्’
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका नेताहरुले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्स्य निर्वाचनमा विचार गरेर मात्रै...
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
दाङ। जिल्लाको तुलसीपुरमा नेकपा ९ एमाले० को झण्डा जलाएको आरोपमा थप दुई जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी...
जलवायु परिवर्तनको असर पर्यटनमा पर्दा महिलाहरू सबैभन्दा बढी मारमाः मन्त्री श्रेष्ठ
काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले नेपालको पर्यटन क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे चिन्ता व्यक्त गर्नुभएको छ...
बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता
काठमाडौँ। निर्वाचन आयोगले बैंक खाता खोल्ने कामका ढिलाई नगर्न प्रतिनिधि सभाका उम्मेदवारलाई ताकेता गरेको छ । शुक्रवार आयोजित नियमित...
धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने
काठमाडौँ। ऐतिहासिक धरहराको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरपालिकाले लिने भएको छ । शुक्रवार संघीय सरकार र महानगरपालिकाबीच भएको...
रास्वपा नेताले छाडे पार्टी
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराका संगठन प्रमुख पवन चौधरीले पार्टीबाट राजीनामा दिनुभएको छ। शुक्रबार रास्वपा केन्द्रीय कार्यालयमा पठाएको...
वीरेन्द्रको शालिक तोडफोड गरेकोप्रति राप्रपाको आपत्ति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले दाङमा वीरेन्द्रको शालिकमाथि चढेर राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा नाराबाजी गरेको घटनाप्रति खेद प्रकट गरेको...
कांग्रेसले अनुशासन विपरीत काम गर्नेलाई कारबाही गर्ने
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकमा बागी उम्मेदवारबारे छलफल भएको छ। शुक्रबार अनुशासन समितिका संयोजक तारामान तामाङको सभापतित्वमा...
संसद् विघटनविरुद्धको रिटलाई चुनावपछिको तारिख
काठमाडौं । सर्वोच्च अदालतले संसद् विघटनविरुद्ध दायर रिटलाई चुनावपछिको तारिख दिएको छ । संसद् विघटनविरुद्ध गएको मंसिरमै रिटहरू दायर...
झन्डा जलाउनेलाई कारबाही गर्न एमालेको माग
काठमाडौं। नेकपा (एमाले)ले आफ्नो पार्टीको झण्डा जलाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्तालाई कारबाही गर्न माग गरेको छ। एमाले जिल्ला...
बालेनको नागरिकता खारेजीको माग गर्दै रिट दायर
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को नागरिकता रद्द गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी परेको...
चुनाव हुँदैन कि भन्ने शंका हट्यो : अर्थमन्त्री
काठमाडाैं । अर्थमन्त्री रामेश्वर खनालले फागुन २१ मा चुनाव हुँदैन की भन्ने शङ्का हटेको बताउनुभएको छ । शुक्रवार राजधानीमा...
पार्टीको झन्डा जलाउनेप्रति शंकर पोखरेल आक्रोशित
काठमाडौं। नेकपा (एमाले)को झण्डा जलाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यलाई महासचिव शंकर पोखरेलले ‘अपराध’को संज्ञा दिनुभएको छ। पोखरेलले सामाजिक...
निर्वाचन प्रहरीले लगाउने जुत्ता नेपालको, लाठी र कपडा भारतबाट ल्याइयो
काठमाडौं। प्रतिनिधि सभा निर्वाचनमा खटिएका निर्वाचन प्रहरीले स्वदेशी उत्पादन गोल्डस्टार जुत्ता र भारतीय लट्ठी प्रयोग गरेका छन्। निर्वाचनमा खटिएका...
निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन मतदातालाई गृहमन्त्रीको आह्वान
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षाको प्रबन्ध मिलाइ सकिएकाले मतदातालाई निर्धक्क भएर यही फागुन २१...
एमाले नेता रामवीर मानन्धर कांग्रेस प्रवेश
काठमाडौं। नेकपा एमालेका नेता पूर्वमन्त्री रामवीर मानन्धर नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ। बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा...
