राजनीति

एआईको दुरुपयोग रोक्न नेपाल प्रहरीले छुट्टै सेल गठन गर्छः प्रहरी महानिरीक्षक कार्की

एआईको दुरुपयोग रोक्न नेपाल प्रहरीले छुट्टै सेल गठन गर्छः प्रहरी महानिरीक्षक कार्की

काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीले एआई तथा एडभान्स एनालेटिक सेल गठन गर्न लागेको बताउनु भएको छ ।...

४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको छ।...

फागुन ३ देखि १७ सम्म मतदाता शिक्षा कार्यक्रम

फागुन ३ देखि १७ सम्म मतदाता शिक्षा कार्यक्रम

काठमाडौँ। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा विशेष कार्यक्रम...

सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णय राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित

सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णय राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित

काठमाडौं। सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णय राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएकाे छ । सोमबार बसेको बैठकमा राष्ट्रियसभामा विचाराधीन सामाजिक...

पञ्चायतदेखि सङ्घीय गणतन्त्रसम्म बर्चस्व पाएका शरदसिंह भण्डारी

पञ्चायतदेखि सङ्घीय गणतन्त्रसम्म बर्चस्व पाएका शरदसिंह भण्डारी

महोत्तरी । नेपालको राजनीतिक इतिहास निरन्तर परिवर्तन, आन्दोलन र प्रयोगको साक्षी रहँदै आएको छ । यही परिवर्तनशील राजनीतिमा केही...

नेपालमा राजसंस्था अति आवश्यक भइसक्योः रविन्द्र मिश्र

नेपालमा राजसंस्था अति आवश्यक भइसक्योः रविन्द्र मिश्र

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रविन्द्र मिश्रले नेपालमा राजसंस्था अतिआवश्यक...

मुलुकमा कुनैपनि नाममा हुने हिंसा, तोडफोड, लुटपाट र धम्की स्वीकार्य हुँदैनः गृहमन्त्री अर्याल

मुलुकमा कुनैपनि नाममा हुने हिंसा, तोडफोड, लुटपाट र धम्की स्वीकार्य हुँदैनः गृहमन्त्री अर्याल

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकमा कुनैपनि नाममा हुने हिंसा, तोडफोड, लुटपाट र धम्की स्वीकार्य नहुने बताउनुभएको छ । आईतवार...

अधिकांश मतदाता मुलुकमा राजा नभई हुँदैन भन्ने पक्षमा छन्ः कमल थापा

अधिकांश मतदाता मुलुकमा राजा नभई हुँदैन भन्ने पक्षमा छन्ः कमल थापा

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ नेता कमल थापाले अधिकांश मतदाताले देशमा राजा नभई नहुने बताउने गरेको दावी गर्नु...

१ करोड नौ लाख ६३ हजार मतपत्र छपाइ सकियो

१ करोड नौ लाख ६३ हजार मतपत्र छपाइ सकियो

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको मत छपाइ सम्पन्न भएको...

बालेनको डेरा चोरी गर्ने ३ पक्राउ

बालेनको डेरा चोरी गर्ने ३ पक्राउ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का वरिष्ठ नेता बालेन शाहको डेरा कोठामा चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ...

राप्रपाको चुनावी भेटघाट कार्यक्रम (तस्बिरहरु)

राप्रपाको चुनावी भेटघाट कार्यक्रम (तस्बिरहरु) अनुप प्रधान/ न्युज एजेन्सी नेपाल    

हलोले नै देश जोगाउँछः कुन्ती पोखरेल

काठमाडौं। काठमाडौं क्षेत्र नम्बर २ की प्रतिनिधि सभा सदस्य उम्मेदवार तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ कुन्ती पोखरेलले...

हाम्रो पार्टी कसैको जुठो खाएर बनेको होइन : राजेन्द्र लिङदेन

हाम्रो पार्टी कसैको जुठो खाएर बनेको होइन : राजेन्द्र लिङदेन

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आफ्नो पार्टी कुनै विदेशी शक्तिको आशीर्वाद वा कसैको ‘जुठो कुरो’...

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा प्राचीन नेपाली सभ्यता र वेदको...

गगन भन्छन्ः ठगबन्धन होइन, सिद्धान्त–बरु सरकार चाहिँदैन, मूल्य चाहिन्छ

गगन भन्छन्ः ठगबन्धन होइन, सिद्धान्त–बरु सरकार चाहिँदैन, मूल्य चाहिन्छ

काठमाडौँ। नेपाली काँग्रेस सभापति गगन थापाले भदौ २२, २३ र २४ गतेका घटनालाई इन्कार (डिनायल) वा त्यसबाट राजनीतिक लाभ...

नेपाली काँग्रेसः जन्मले जेठो, विचारले सधैँ नयाँ : प्रदीप पौडेल

नेपाली काँग्रेसः जन्मले जेठो, विचारले सधैँ नयाँ : प्रदीप पौडेल

काठमाडौँ। आगामी फागुन २१ गते हुने निर्वाचनको सन्दर्भमा नेपाली काँग्रेसले क्षेत्र नं ५ मा ५०१ सदस्यीय विशाल निर्वाचन परिचालन...

मतदाताको गोपनीयता भंग नगर्न निर्वाचन आयोगको आग्रह

मतदाताको गोपनीयता भंग नगर्न निर्वाचन आयोगको आग्रह

काठमाडौँ। सामाजिक सञ्जालको प्रयोग गरी र केही अनलाइन सञ्चारमाध्यमले सर्वसाधारण तथा मतदातासँग कसलाई मत दिन्छौ भनेर मतदाताको गोपनीयता भंग...

सर्लाहीका जनताको काखमा आएँ, हक–अधिकार र विकासका लागि अन्तिम समयसम्म लड्छु : नारायणकाजी श्रेष्ठ

सर्लाहीका जनताको काखमा आएँ, हक–अधिकार र विकासका लागि अन्तिम समयसम्म लड्छु : नारायणकाजी श्रेष्ठ

सर्लाही । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा सर्लाही निर्वाचन क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायणकाजी श्रेष्ठले...

सिंहदरबार जल्दैन भन्नेकुराको ग्यारेन्टी कांग्रेसले मात्र गर्छ : गगन थापा

सिंहदरबार जल्दैन भन्नेकुराको ग्यारेन्टी कांग्रेसले मात्र गर्छ : गगन थापा

काठमाडौँ।  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फेरि सिंहदरबार जल्दैन भन्नेकुराको ग्यारेन्टी आफ्नो पार्टीले मात्रै गर्नसक्ने दावी गर्नुभएको छ। शनिवार...

1 2 27 28 29 200 201