राजनीति
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता हुने
काठमाडौं। राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता हुने भएको छ । अहिले साँझ ७ बजे धुम्बाराहीस्थित राप्रपाको केन्द्रीय कार्यालयमा...
सरकार खोज्न सिंहदरबार जानुपर्थ्यो, अहिले पार्टी कार्यालयमै आउन थाल्यो : रास्वपा
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीतिक दलको कार्यालयमा पुगेर छलफल गर्दै सरकारले सकारात्मक सन्देश दिएको बताउनुभएको छ । सरकारद्वारा गठित...
अन्तरिम सरकार विघटन गरी सर्वपक्षीय सरकार बनाउन विप्लवको माग
काठमाडौं। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले वर्तमान अन्तरिम सरकार विघटन गरी सर्वपक्षीय सरकार बनाउन माग गरेको...
राजनीतिक दलहरूसँगको छलफल सकारात्मक र फलदायी : मन्त्री सिन्हा
काठमाडाैं। अन्तरिम सरकारका कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले राजनीतिक दलहरूसँगको छलफल सकारात्मक र फलदायी रहेको बताएका छन्।...
निर्वाचन हुने/नहुने बहस अब निरर्थक : कार्यवाहक प्रमुख आयुक्त
काठमाडौँ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आवश्यक सम्पूर्ण तयारी भइरहेकाले अब प्रतिनिधिसभा सदस्य निर्वाचन हुने/नहुने भन्ने बहस निरर्थक...
ज्ञानेन्द्र शाही जुम्लाबाट पनि सिफारिस
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि पार्टी प्रवक्ता एवं निवर्तमान सांसद ज्ञानेन्द्र शाहीलाई विभिन्न...
कुलमानद्वारा चुनाव अगावै मन्त्रीबाट राजीनामा दिने संकेत
काठमाडौँ। ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले आफ्नो सय दिनको अवधिमा जेनजी आन्दोलनको सुशासनसम्बन्धी मुख्य मागलाई प्राथमिकतामा...
प्रतिनिधिसभा निर्वाचन : सुमन सायमी काठमाडौंका दुई क्षेत्रबाट सिफारिस
काठमाडौँ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टी नेपाल, काठमाडौँ जिल्ला समितिले उम्मेदवारहरूको नाम सिफारिस गरेको छ। पार्टीको...
भरतमोहन पुत्री लिमा रास्वपाबाट समानुपातिक सांसदको दाबेदार
काठमाडौं। पूर्वअर्थमन्त्री एवं नेकपा (एमाले)का नेता भरतमोहन अधिकारी पुत्री लीमा अधिकारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक उम्मेदवारमा दाबेदार बन्नुभएको...
फागुन २१ मै निर्वाचन हुनुपर्छः अध्यक्ष राउत
काठमाडौँ। जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले फागुन २१ गते नै प्रतिनिधि सभा सदस्य निर्वाचन हुनुपर्ने बताउनुभएको छ ।...
राजनीतिक दलहरु निर्वाचनमा लागेको देख्दा उत्साहित भएका छौँः सञ्चारमन्त्री खरेल
काठमाडौँ। अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको लागि उचित वातावरण बनिसकेको दाबी गर्नुभएको छ । जनमत...
सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो : गृहमन्त्री
कर्णाली। गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य कार्यभार आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउनु रहेको बताउनुभएको छ...
पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख
काठमाडौँ। जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते हुनुभएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य सुधारोन्मुख छ ।...
निर्वाचन ७१ दिन बाँकीः चुनावी गतिविधि तीव्र, समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरु
काठमाडौँ। प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले आन्तरिक तयारीलाई तीव्र पारेका छन् । निर्वाचन आयोगले राष्ट्रियसभा र...
सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै
काठमाडौँ। सरकारले निर्वाचनको वातावरण बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टीको कार्यालय अनुगमन गर्ने...
अध्यादेशमार्फत प्रतिनिधि सभा निर्वाचन ऐन, संशोधनप्रति असन्तुष्ट बने अपाङ्गता भएका व्यक्ति
काठमाडौँ। सरकारले अध्यादेशमार्फत प्रतिनिधि सभा निर्वाचन ऐन, २०७४ संशोधन गर्ने क्रममा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चित नगरेको भन्दै सरोकारवाला...
