राजनीति
मानव अधिकारको सबैभन्दा ठुलो चुनौती भ्रष्टाचार : प्रधानमन्त्री कार्की
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारको सबैभन्दा ठुलो चुनौती भ्रष्टाचार नै रहेको बाउनुभएको छ । बुधबार ७७औँ अन्तर्राष्ट्रिय...
समानुपातिक निर्वाचनका लागि १०० दलको आवेदन
काठमाडौँ। समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन् । आगामी फागुन २१ गतेका लागि...
११ औँ राष्ट्रिय महाधिवेशन विचार, दिशा र नेतृत्व निर्माण गर्ने ऐतिहासिक तथा निर्णायक मञ्च : लेखराज भट्ट
काठमाडौं। नेकपा एमालेका सचिव लेखराज भट्टले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन विचार, दिशा र नेतृत्व निर्माण गर्ने ऐतिहासिक तथा...
प्रधानमन्त्रीलाई कल्याण श्रेष्ठको सुझाव, `जसरी पनि चुनाव गराउनुहोस् र सत्ता छाड्नुहोस्´
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले पितृशोकमा रहनुभएका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठसँग भेट गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले आज कुपण्डोलस्थित श्रेष्ठको निवासमा पुगेर...
प्रतिनिधि सभा निर्वाचनका लागि रोल्पाबाट गगन थापाको नाम सिफारिस
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारका लागि नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको...
सरकारलाई ज्ञानेन्द्र शाहीको आग्रह- प्रदेश खारेज गर्नुस्
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रदेश खारेज गर्न सरकारसमक्ष अपिल गर्नुभएको छ। राप्रपाको काठमाडौंकेन्द्रित प्रदर्शनसभालाई...
संसद् पुन:स्थापनाका लागि कांग्रेसले पेस गरेको रिट दर्ता, पुस २ मा पेसी
काठमाडौं। संसद् पुन:स्थापनाका लागि कांग्रेसले पेस गरेको रिट दर्ता, पुस २ मा पेसी काठमाडौं। प्रतिनिधिसभा पुन:स्थापनाको माग गर्दै नेपाली...
झापा १ बाट कांग्रेसले एकलरूपमा सिफारिस गर्याे विश्वप्रकाशको नाम
काठमाडौं। झापा १ बाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको एकल नाम सिफारिस हुनुभएको छ। क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले दिएको...
महाधिवेशनका लागि एमालेले कुन कुन दललाई दियो निम्तो?
काठमाडौं । नेकपा एमालेले ११औं महाधिवेशनमा विभिन्न १६ वटा राजनीतिक दललाई आमन्त्रण गरेको छ। एमालेले नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट...
समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य
काठमाडौँ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन र पारदर्शी समाज निर्माणका लागि सबैको संयुक्त प्रयास आवश्यक रहेको बताउनुभएको छ...
महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी हुँदै
काठमाडौं। नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको सूची अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको एमालेले जनाएको छ...
सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की
काठमाडौँ। प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० लाई पुनर्जीवित गर्ने, अझ गतिशील, समावेशी र...
एमाले सचिवमा पूर्वमन्त्री भगवती न्यौपानेको चर्चा
काठमाडौँ। नेकपा एमालेको ११ औँ महाधिवेशन आउन केही समय मात्र बाँकी छ। नेतृत्वको विषयमा एमालेमा रस्साकस्सी चलिरहेको छ। नेताहरू...
समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना
काठमाडौँ। निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...
वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ। विदेशमा गएर दुःख पाउने,...
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दावीविरोध गर्न सकिने
काठमाडौँ। निर्वाचन आयोग नेपालले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। आयोगद्वारा आज जारी विज्ञप्तिमा यही मङ्सिर...
भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष आग्रह
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार...
