राजनीति
सर्यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक
काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ । सोमबार मंसिर १० दिउँसो पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बस्ने भनिएको...
एमाले लयमा फर्कियो: प्रदीप ज्ञवाली
काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीको संगठनात्मक पंक्ति लयमा फर्किएको बताउनु भएको छ । काठमाडौंमा आज जनसंगठन...
आयोगले खारेज गर्यो माओवादी केन्द्रसहित ७ दल
काठमाडौँ । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्र सहित सात दल खारेज गरेको छ । आयोगमा यसअघि दर्ता भएका माओवादी,...
अध्यक्ष ओलीको आरोप: ‘सरकार बेवारिसे, कसको बनाएर कसले चलिरहेको पनि स्पष्ट छैन’
काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले वैधता र पहिचान दुवै गुमाएको आरोप लगाउनुभएको छ। उनले...
एमालेको ११ औँ महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा हुने
काठमाडौं। नेकपा एमालेको ११ औँ महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ। मंसिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनका लागि...
दुर्गा प्रसाईको पार्टी निर्वाचन आयोगमा दर्ता
काठमाडौँ। नागरिक बचाउ अभियानका प्रवक्ता माधव कल्पितले आईतवार निर्वाचन पुगेर नयाँ पार्टीका लागि सनाखत गर्नुभएको छ । अभियानका संयोजक...
सरकार गठनको विरुद्धमा सात राजनीतिक दलहरुको आज पनि आन्दोलन
काठमाडौँ। मधेस प्रदेशको सरकार गठनविरुद्ध जनकपुरधाममा सात राजनीतिक दलले आईतवार पनि आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिएका छन् । मधेस प्रदेशको...
निर्वाचनको विकल्प छैन : उपेन्द्र यादव
रुपन्देही। जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा निर्वाचनको विकल्प नभएको बताउनुभएको छ, शनिबार भैरहवामा पार्टीको लुम्बिनी...
जति तारा भए पनि एउटै सूर्य काफी छ : पद्मा अर्याल
झापा। नेकपा एमाले केन्द्रीय सचिव पद्धमा अर्यालले लाखौं ताराहरुका सामुन्ने एउटै सूर्य काफी रहेको बताउनु भएको छ । पार्टीका...
आन्दोलनरत दलहरूलाई वार्तामा आउन मधेशका मुख्यमन्त्रीद्वारा आह्वान
काठमाडौं। मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफूविरुद्ध आन्दोलनमा उत्रेका मधेशवादी राजनीतिक दललाई वार्तामा आउन आव्हान गर्नुभएको छ। उहाँले...
एमाले सङ्कटबाट भाग्ने पार्टी होइन : शंकर पोखरेल
बाँके । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले सङ्कटबाट भाग्ने होइन त्यसको सामना गर्ने पार्टी भएको बताउ नुभएको छ।...
पूर्वयुवराज्ञी शाहद्वारा बंगलामुखीको दर्शनः धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनको विश्वास
काठमाडौँ। पूर्वयुवराज्ञी हिमानी शाहले ललितपुरको पाटनस्थित बंगलामुखी मन्दिरको दर्शन गर्नुभएको छ । शनिवार बिहान उहाँले पाटनमै रहेको कुम्भेश्वर मन्दिरको...
आवेशमा राजीनामा दिन दिएको निर्देशनले राप्रपामा हलचल
काठमाडौँ। जेनजी आन्दोलनमा राप्रपाले संघीय संसद् र प्रदेश सभाबाट आफ्ना सांसदलाई राजीनाको निर्देशन अहिले भारी परेको छ। भदौ २४...
प्रचण्ड–माधवहरुको एकता अराजनीतिक हो, आफ्नै भारले बर्बाद हुनेछः घनश्याम भुसाल [अन्तरवार्ता]
यतिबेला कम्युनिष्ट पार्टीका नेताहरु एकता र विछोडमा छन् । कोही नेपाली कम्युनिष्ट पार्टीमा आवद्ध भएका छन् त कोही नेकपा...
राजनीति कमजोर हुँदा अर्थतन्त्र सबल हुँदैनः डा. प्रकाशचन्द्र लोहनी
काठमाडौँ। पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले राजनीति कमजोर हुँदा अर्थतन्त्र सबल हुन नसक्ने बताउनुभएको छ । अर्थतन्त्रको अवस्थाबारे आयोजित छलफलका...
मधेस प्रदेशमा भारतले आन्दोलन भड्काउने काम गर्योः मुख्यमन्त्री यादव
काठमाडौँ। मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेशमा आन्दोलन भड्काउने काममा भारतको हात रहेको आरोप लगाउनुभएको छ ।...
डीआईजी ईश्वर कार्की एआईजीमा बढुवा सिफारिस
काठमाडौँ। नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ। शुक्रबार...
