राजनीति

राष्ट्रपति पौडेल कतार प्रस्थान (फोटो भिडियो)

राष्ट्रपति पौडेल कतार प्रस्थान (फोटो भिडियो)

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान गर्नुभएको छ । सोमवार बिहान पौडेल त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै कतार प्रस्थान गर्नुभएको...

सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन प्रधानमन्त्री कार्कीको निर्देशन

सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन प्रधानमन्त्री कार्कीको निर्देशन

काठमाडौँ ।  प्रधानमन्त्री सुशीला कार्कीले सबै मन्त्रालयहरूलाई सार्वजनिक खर्चमा मितव्ययिता कायम राख्न र सार्वजनिक कोषको प्रभावकारी तथा नतिजामूलक उपयोग...

कांग्रेसमा विशेष कि नियमित महाधिवेशन ?

कांग्रेसमा विशेष कि नियमित महाधिवेशन ?

काठमाडौँ । नेपाली कांग्रेसभित्र १५औं महाधिवेशन नियमित गर्ने कि विशेष भन्ने विषयमा विवाद तीव्र बनेको छ। यही कारण आइतबारका...

जनता कसको पक्षमा छन्, एमालेले देखाइदिन्छ : शंकर पोखरेल

जनता कसको पक्षमा छन्, एमालेले देखाइदिन्छ : शंकर पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनता कसको पक्षमा छन् भन्ने कुरा नेकपा एमालेले चाँडै देखाइदिने बताउनुभएको छ। प्रेस...

गृहमन्त्रीद्वारा जेन-जी आन्दोलनमा आगलागी र तोडफोड भएको राष्ट्रपति निवासको निरीक्षण

गृहमन्त्रीद्वारा जेन-जी आन्दोलनमा आगलागी र तोडफोड भएको राष्ट्रपति निवासको निरीक्षण

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनमा आगजनी र तोडफोड भएको राष्ट्रपतिको निजि आवास रहेको बोहोराटार निरीक्षण गर्नुभएको छ ।...

‘वाम एकताको इन्जिनबाट फेरि शक्ति केन्द्रमा प्रचण्ड’

‘वाम एकताको इन्जिनबाट फेरि शक्ति केन्द्रमा प्रचण्ड’

काठमाडौँ। नेपालको राजनीतिको केन्द्रबिन्दुमा सधैँ तीखो बहसको विषय बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिखेर वामपन्थीय एकीकरणको अभियानमा केन्द्रित छन् ।...

माओवादीमै फर्किए गोपाल किराती

माओवादीमै फर्किए गोपाल किराती

काठमाडौं । हालको राजनीतिक अस्थिरताका बिच देशलाई सही दिशातर्फ लैजाने उद्देश्यसहित नेकपा माओवादी केन्द्र र देशभक्त समाजवादी मोर्चाबीच तीन...

राष्ट्रपति कतार प्रस्थान

राष्ट्रपति कतार प्रस्थान

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने...

कतार जाँदै राष्ट्रपति

कतार जाँदै राष्ट्रपति

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल आज कतार प्रस्थान गर्दै हुनुहुन्छ। उहाँ कात्तिक १८ देखि २० गतेसम्म दोहामा हुने ‘सामाजिक विकासका...

मुख्यमन्त्रीहरूलाई प्रधानमन्त्रीको आग्रह : हामी राजनीति बुझेका छैनौँ, समन्वय गरेर अघि बढनुपर्छ

मुख्यमन्त्रीहरूलाई प्रधानमन्त्रीको आग्रह : हामी राजनीति बुझेका छैनौँ, समन्वय गरेर अघि बढनुपर्छ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँगको बैठकमा संविधानले तोकेको परिधिभित्र रहेर अघि बढ्न सबैलाई आग्रह गर्नुभयो। उहाँले...

माओवादी-समाजवादीसहित ८ दलबीच एकता गर्ने सहमति

माओवादी-समाजवादीसहित ८ दलबीच एकता गर्ने सहमति

काठमाडौं। नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)लगायत विभिन्न आठ दल–समूहबिच पार्टी एकताका लागि १८बुँदे सहमति भएको छ। आइतबार...

राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं। सर्वोच्च अदालतले राजदूत फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको छ। आइतबार न्यायाधीशहरू शारंगा सुवेदी...

हर्क साम्पाङको पार्टीलाई आयोगले दियो मान्यता

हर्क साम्पाङको पार्टीलाई आयोगले दियो मान्यता

काठमाडौँ। निर्वाचन आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई मान्यता दिएको छ। श्रम संस्कृति पार्टीले आइतबार आयोगबाट...

नियमित महाधिवेशनको माग गर्दै सानेपामा प्रदर्शन

नियमित महाधिवेशनको माग गर्दै सानेपामा प्रदर्शन

काठमाडौँ। नियमित महाधिवेशनको माग गर्दै कांग्रेस पार्टी कार्यालय सानेपामा प्रदर्शन भएको छ। आइतवार दिउँसो सानेपास्थित नेपाली काँग्रेसको पार्टी केन्द्रिय...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक फेरि स्थगित

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक फेरि स्थगित

काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजका लागि तय गरिएको बैठक स्थगित भएको छ। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी...

माओवादी-एकीकृत समाजवादीको एकता २० गते

माओवादी-एकीकृत समाजवादीको एकता २० गते

काठमाडौँ। नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलगायतका दलहरूबीच कात्तिक २० गते एकता हुने भएको छ। आइतबार पेरिसडाँडामा बसेको...

नेकपा एससहितको संयुक्त बैठक कात्तिक २० बस्ने माओवादी केन्द्रको निर्णय

नेकपा एससहितको संयुक्त बैठक कात्तिक २० बस्ने माओवादी केन्द्रको निर्णय

काठमाडौँ। नेकपा माओवादी केन्द्रले यही कात्तिक २० गते नेकपा एकीकृत समाजवादीसहितको बैठक बोलाएको छ । आईतवार पेरिसडाँडामा बसेको पार्टी...

विघटनको संघारमा नेकपा एस

विघटनको संघारमा नेकपा एस

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णयले नेकपा एकीकृत समाजवादी नेकपा एस विघटनको सँघारमा पुगेको छ ।...

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने छ। शुक्रबार स्थगित भएको बैठक आज...

1 2 88 89 90 193 194