प्रमुख खवर

दार्चुला बाढी पहिरो : पाँच जनाको मृत्यु, सात जना बेपत्ता

दार्चुला बाढी पहिरो : पाँच जनाको मृत्यु, सात जना बेपत्ता

दार्चुला । दार्चुलामा बाढी पहिरोमा परी मृत्यु भएका पाँच जनाको सनाखत भएको छ । मृत्यु हुनेमा नौगाड गाउँपालिकाका तीन...

सय दिनको अवधिमा आशा जगाउने काम सुरु गरेको छु : प्रमुख साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले आफ्नो विगत एक सय दिनको अवधिमा नागरिकलाई आशा जगाउने कामको सुरुवात गरेको...

जर्मनीको निर्यातमा ह्रास, आर्थिक मन्दीको डर !

काठमाडौं । जर्मनीको निर्यात चार महिनामा पहिलोपटक जुलाईमा घटेको शुक्रबार प्रकाशित सरकारी तथ्यांकले देखाएको छ । संघीय तथ्यांक एजेन्सी...

बिहारमा चट्याङ लागेर १७ जनाको मृत्यु

काठमाडौं । भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर १७ जनाको मृत्यु भएको छ । सरकारी प्रसारण संस्था अल इण्डिया...

राष्ट्रपति भण्डारीद्वारा पाँडेप्रति श्रद्धाञ्जलि

काठमाडौं । राष्ट्रपति विद्यादेवीले काजी तुलाराम पाँडेप्रति श्रद्धाञ्जलि अर्पण गरेकी छन् । राष्ट्रपति भण्डारीले शनिबार तुलाराम पाँडे स्मृति प्रतिष्ठानद्वारा...

इमान्दार वामपन्थी विचारधारा बोकेका पार्टीसँग एकता हुन्छ : अध्यक्ष नेपाल

इमान्दार वामपन्थी विचारधारा बोकेका पार्टीसँग एकता हुन्छ : अध्यक्ष नेपाल

मोरङ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादीसित मात्र होइन, मुलुकका सबै इमान्दार वामपन्थी विचारधारा बोकेका...

सञ्चारमाध्यमलाई थप व्यवस्थित बनाउन मिडिया काउन्सिल विधेयक : मन्त्री कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आमसञ्चारमाध्यमलाई थप व्यवस्थित बनाउन मिडिया काउन्सिल विधेयक ल्याउनुपरेको बताएका छन् ।...

एमाले देश निर्माणको अभियानमा लागेको छ : ओली

एमाले देश निर्माणको अभियानमा लागेको छ : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी देश निर्माणको अभियानमा लागेको बताएका छन् । अखिल नेपाल...

रित्तिएको गाउँका भरिएका मन !

रित्तिएको गाउँका भरिएका मन !

कुश्मा । पर्वतको मोदी गाउँपालिकाको उत्तरी भेगमा गुरुङ समुदायको बसोबास रहेको एउटा सुन्दर गाउँ छ, भुकदेउराली । आँखै अघि...

पोखरामा गिद्ध गणना गरिँदै

काठमाडौं । पोखरामा शनिबार गिद्ध गणना गरिने भएको छ । पोखरा पक्षी समाजको सक्रियतामा प्रत्येक वर्ष सेप्टेम्बरको पहिलो शनिबार...

एकीकृत समाजवादीद्वारा उम्मेदवारको नाम सिफारिस

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि काभ्रेपलाञ्चोकबाट प्रत्यक्ष...

भारतीय स्थल सेनाध्यक्ष पाण्डे भदौ १९ गते नेपाल आउँदै

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे यहीँ भदौ १९ गते नेपाल आउँदै छन् । प्रधानसेनापति प्रभुराम शर्माको...

बाहिरी संस्कृतिले तीजको मौलिक पहिचान र परम्परा गम्दै !

बाहिरी संस्कृतिले तीजको मौलिक पहिचान र परम्परा गम्दै !

काठमाडौं । नाचगान गर्ने, मीठोमसिनो खाने र साथी सङ्गिनीसँग भेटघाटमा भलाकुसारी गरेर मनाइँदै आएको परम्परागत तीज भड्किलो, उत्ताउलो र...

एमाले पोलिटब्युरो बैठक बस्दै

काठमाडौं ।  नेकपा (एमाले)को पोलिटब्युरो बैठक बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बिहान ११ बजे उक्त बैठक...

नेप्से परिसूचकमा झिनो सुधार, तीन कम्पनीको सेयर मूल्यमा सर्किट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले उकालो लागेको छ । नेपाल स्कट एक्सचेञ्जका...

आजको मौसम : मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम...

अस्ट्रेलियामा मिर्गौला उपचार गराउनेहरू दोब्बरले बढे

काठमाडौं ।  मिर्गौला  प्रतिस्थापन थेरापी (केटिआर) आवश्यक पर्ने अस्ट्रेलियालीहरूको सङ्ख्या विगत २० वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको सरकारी तथ्याङ्कबाट...

मुद्दा मिलाई दिन्छु भनी ठगी गर्ने दुईजना पक्राउ

काठमाडौं । सवारी ज्यानसम्बन्धी मुद्दा मिलाई दिन्छु भनी ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरमा...

प्रदेश सभा सदस्य हुने दौडमा युवा नेता भट्टराई

अमरराज नहर्की, तनहुँ । नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री तथा युवा नेता दीपक भट्टराई तनहुँबाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचन...

1 2 24 25 26 117 118