प्रमुख खवर

जागिरे होइन पत्रकार बन्नूस् : अध्यक्ष झा

काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष धर्मेन्द्र झाले राससकर्मीलाई जागिरे नभएर पत्रकार बन्न निर्देशन दिएका छन् । रासस...

वामपन्थी पृष्ठभूमिका पार्टीहरुबीच एकताको प्रयास भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच दलीय गठबन्धनभित्र रहेका वामपन्थी पृष्ठभूमिका पार्टीहरुबीच एकताको प्रयास भइरहेको...

एक हप्तादेखि त्रियुगा नगरपालिकाको कामकाज ठप्प

उदयपुर । उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा रहेको त्रियुगा नगरपालिकामा करार तथा अस्थायी कर्मचारीहरुको म्याद थप नगरी एक हप्ता अगाडि...

सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकाय विद्यार्थीको रोजाइमा पर्दै

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकाय विद्यार्थीको रोजाइमा पर्न थालेको छ । कैलालीको टीकापुरमा सञ्चालित विश्वविद्यालयको कृषि संकायमा ५२...

लुम्बिनी प्रदेश सभाको दशौँ अधिवेशन अन्त्य

काठमाडौं ।  लुम्बिनी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले गए राति १२ बजेदेखि लागू...

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा कुमार थापा नियुक्त

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा कुमार थापालाई नियुक्त गरेको छ...

विश्वविद्यायमा तालाबन्दी अस्वीकार्य : शिक्षामन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरुमा तालाबन्दी गर्ने कार्य स्वीकार्य नहुने बताएका छन् । काठमाडौं विश्वविद्याय,...

केतन क्षत्रीको ‘पन्छी’ गीतको भिडियो सार्वजनिक

काठमाडौं । कलाकारिता विषयलाई उठान गरिएकोे म्युजिक भिडियो ‘पन्छी’ सार्वजनिक भएको छ । यस गीतमा गायक केतन क्षत्रीको सुमधुर...

निःशुल्क स्वास्थ्य जाँच एवं औषधि वितरण

काठमाडौं । झङ्ककुमारी स्मृति प्रतिष्ठानले चाँगुनारायण नगरपालिका खरिपाटीमा दैनिक निःशुल्क स्वास्थ्य जाँच एवं औषधि वितरण सेवा सुरु गरेको छ...

१ हजारले घट्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले ओरालो लागेर रु ९३ हजार तोकिएको छ...

मदिरा सेवन र बिक्री गर्नेलाई ढुङ्गा बोकाइने

काठमाडौं ।डोटीका स्थानीय तहले मदिरा सेवन तथा विक्री वितण समेत रोक्न आ-आफ्नै निर्णय गरेका छन् । केआइसिंह गाउँपालिकाको वडा...

खानेपानी तथा ढल व्यवस्थापन महानिर्देशकमा रमाकान्त दुवाडी

काठमाडौं । खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशक पदमा रमाकान्त दुवाडी नियुक्त भएका छन् । खानेपानी मन्त्रालयको सहसचिव पदमा...

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक सर्वसम्मतिले स्वीकृत

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ माथिको दफाबार छलफल...

नागरिक लगानी कोषले सगरमाथा जलविद्युत्को सेयर प्रत्याभूति गर्ने

काठमाडौं । नागरिक लगानी कोषले सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडको साधारण सेयर प्रत्याभूति गर्ने भएको छ । शेयर प्रत्याभूतिकर्तासम्बन्धी सम्झौतामा...

राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक दासानायकेको राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएका छन् । श्रीलंकाली मुलका क्यानेडियन प्रशिक्षक दासानायकेले...

नेप्से परिसूचकमा झिनो अंकको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अंकले उकालो लागेको छ । नेपाल स्टक...

बालिकाको बैंक खाता खोलेपछि अभिभावक खुसी

काठमाडौं । डुडुवा गाउँपालिकाले ‘बेटी बचाउ, बेटी पढाउ’ अभियानमा कन्या मुद्दति खाता खोलेपछि अभिभावक खुसी भएका छन् । छोरीको...

बुद्धशान्ति गाउँपालिकालाई १३ लाख फिर्ता गर्न महालेखाको निर्देशन

काठमाडौं । बुद्धशान्ति गाउँपालिकाका निवर्तमान पदाधिकारी तथा कर्मचारीले नियम विपरीत पालिकाको कोषबाट किनेको स्मार्ट फोनको रकम फिर्ता गर्नुपर्ने भएको...

स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न एमालेको माग

काठमाडौं । नेकपा (एमाले) ले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गरेको छ । एमाले स्वास्थ्य तथा जनसंख्या...

1 2 36 37 38 117 118