प्रमुख खवर
मतदाता नामावली दर्ता गर्नेको संख्या बढ्दो
कावासोती । जिल्ला निर्वाचन कार्यालय नवलपरासी पूर्वमा मतदाता नामावली दर्ता गर्नेको संख्या बढेको छ । कार्यालयमा अहिले दैनिकरुपमा मतदाता...
तारागाउँको सम्पत्ति संरक्षण गर्न अन्तर्राष्ट्रिय सम्बन्ध समितिको चासो
काठमाडौं । संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले लामो समयदेखि बिवादमा रहेको तारागाउँ विकास समितिको सम्पत्ति संरक्षण व्यवस्थापनका लागि सरोकारवाला...
योगमाया आयुर्वेद विश्वविद्यालय विधेयकमा दफाबार छलफल
काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ माथिको दफाबार छलफल भएको छ । आयुर्वेद...
पीडितको अपेक्षा अनुरुप संवेदनशील भएर कार्यसम्पादन गर्न निर्देशन
काठमाडौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले पीडित महिलाको अपेक्षाअनुरुप थप संवेदनशील भएर कार्यसम्पादन गर्न राष्ट्रिय महिला आयोगलाई निर्देशन...
नेप्से परिसूचक दोहोरो अंकले बढ्यो
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक दोहोरो अंकलेले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से...
‘बोरिङ खन्ने क्रममा लेदोसहितको ग्यास निस्कियो’
काठमाडौं । काठमाडौंको जोरपाटीमा बोरिङ खन्ने क्रममा ग्याससहितको लेदोमाटो निस्किएको छ । स्थानीय सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा...
नवलपरासीमा सामुदायिक मिर्गौला डायलाइसिस सेवा केन्द्र स्थापना गरिने
काठमाडौं । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)मा पहिलो पटक सामुदायिक मिर्गौला डायलाइसिस सेवा केन्द्र स्थापना हुने भएको छ । आगामी दसैँ...
मधेस प्रदेशको पूर्वपश्चिम लोकमार्गमा सिसीटिभी
काठमाडौं । पूर्वपश्चिम लोकमार्गका साथै बिपी लोकमार्गमा सिसीटिभीबाट निगरानी गर्न थालिएको छ । पथलैयास्थित मधेस प्रदेश ट्राफिक कार्यालयले सडकमा...
अझै बनेन गागन खोला र कमला नदीको पुल
जनकपुरधाम । तराई-मधेशको ‘लाइफलाइन’कै रुपमा रहेको हुलाकी सडक अन्तर्गत निर्माणाधीन महत्वपूर्ण दुई वटा पुल लामो समयदेखि अलपत्र पर्दा सर्वसाधारण...
पाथीभरा जाने पदर्मागमा पूर्वाधार थपिँदै
काठमाडौं । ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने पदर्मागमा विभिन्न पूर्वाधारका काम विस्तार गरिदै लगिएको छ । हिमपातको समयमा...
सञ्चारिका समूहद्वारा नवनियुक्त स्टेशन म्यानेजर बस्न्यातलाई बधाइ
काठमाडौं । नवनियुक्त स्टेशन म्यानेजर उर्बसी बस्न्यात न्यौपानेले आजबाट कार्यभार समालेकी छन् । दक्षिण एसियाको पहिलो सामुदायिक रेडियो, रेडियो...
संविधान कार्यान्वयनको दिशातर्फ देश अघि बढिरहेको छ : पोखरेल
काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान कार्यान्वयनको दिशातर्फ देश अघि बढिरहेको बताएका छन् । प्रेस चौतारी...
खानेपानी विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव स्वीकृत
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘खानेपानी विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको...
साउनको पहिलो सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजन
काठमाडौं । पशुपति क्षेत्रमा भजन र शिव महिमाका श्लोक घन्किएका छन् । रातो र हरियो पहिरनमा सजिएका महिलाको पशुपति...
स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पुर्याउनुपर्छ : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको चाहना बमोजिम स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पुर्याउनुपर्ने बताएकी छन् । चिकित्सा शास्त्र अध्ययन...
सडक आश्रित मानवको मिर्गौला बिक्रीमा संलग्न भएको आरोपमा ५ जना पक्राउ
काठमाडौं । काठमाडौंको सडकलाई नै आश्रय बनाएर हिंड्ने व्यक्तिको पनि मिर्गौला बिक्रीको प्रयास भएको छ । मानव बेचबिखन तथा...
नेपालगञ्जको एकलैनी बजारमा ‘साउने व्यापार’
काठमाडौं । चुरापोतेलगायत सौन्दर्यका सामग्री किनमेल हुँदै आएको नेपालगञ्जको एकलैनी बजारमा साउन महिना सुरु भएसँगै व्यापारिक माहोल बढेको छ...
