प्रमुख खवर
सिकलसेल एनेमियाका बिरामीको निःशुल्क उपचार माग
काठमाडौं । थारू समुदायको बाहुल्यता रहेका विभिन्न जिल्लाका सिकलसेल एनेमियाका बिरामीलाई निःशुल्क उपचार गर्न माग गरिएको छ । बाँके...
बागलुङ बजारमा खानेपानीको हाहाकारस् कहिले सकिएला लिफ्ट आयोजना ?
खेमराज गौतम,गलकोट । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षात्को...
तोलामा ३ सय रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले घटेर रु ९७ हजार ५०० कायम भएको...
जङ्गली च्याउ खाँदा बुटवलमा १५ जना बिरामी
काडमाडौं । विषालु च्याउको सेवनबाट बुटवलमा १५ जना बिरामी परेका छन् । विषालु च्याउ खाँदा बुटवल उपमहानगरपालिका-१२ नयाँगाउँका छ,...
विपद् जोखिम न्यूनीकरणका लागि एकीकृत प्रयास आवश्यक : गृहमन्त्री खाण
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले विपद् जोखिम न्यूनीकरणका लागि पर्याप्त पूर्वतयारीसहित एकीकृत प्रयास गर्नुपर्ने बताएका छन् । सरोकारवाला निकायको...
एन्फा टोलीलाई प्रधानमन्त्री देउवाको बधाई
काठमाडौं । प्रधानमन्त्री शेरबाहदुर देउवाले अखिल नेपाल फुटबल संघ (एन्फा)को नवनिर्वाचित टोलीलाई आज बधाई दिँदै कार्य सफलताको शुभकामना व्यक्त...
सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन माग
काठमाडौं । यौनिक तथा लैंगिक अल्पसंख्यकले आफूहरुलाई पनि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन माग गरेका छन् । राष्ट्रिय मानव...
‘कृषिमा आधुनिकीकरण आवश्यक छ’
काठमाडौं । गण्डकी प्रदेशका कृषिमन्त्री चन्द्रबहादुर बुढाले कृषिमा आधुनिकीकरण हुन आवश्यक रहेको बताएको छ । बन्दीपुर गाउँपालिका-१ स्थित हरियाली...
लुम्बिनी प्रदेश स्वास्थ्य राज्यमन्त्री विमला वलीद्वारा राजीनामा
काठमाडौं । लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले राजीनामा दिएकी छन् । वलीले यही असार...
बेरुजु फछ्र्यौटलाई अभियानका रुपमा अघि बढाऔँ : राष्ट्रपति भण्डारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले बेरुजु बढिरहेको देखाएकाले बेरुजु फछ्र्यौटलाई अभियानका रुपमा अघि बढाइनुपर्नेमा जोड...
केरा खेतीबाट मनग्ये आम्दानी गर्दै शुक्लाफाँटाका किसान
काठमाडौं । शुक्लाफाँटा नगरपालिका-१२ कालागौंडीका मोहन राना व्यावसायिक केरा खेती गर्ने किसानका रुपमा परिचित छन् । उनले १२ बिघा...
२८ वर्षीया महिलालाई बलात्कारको आरोपमा वडाअध्यक्ष पक्राउ
काठमाडौं । बलात्कारको आरोपमा एक वडाध्यक्षससिहत दुई जना पक्राउ परेका छन् । पक्राउपर्नेमा जिल्लाको मेलौली नगरपालिका-१ का वडाध्यक्ष शरदसिंह...
पत्रकारिता निर्देशिकालाई सबै नागरिकलाई उदाहरण हुने गरी कार्यान्वयन गरेर जानुपर्छ : कार्की
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चार क्षेत्रमा कार्यस्थल सुरक्षितसम्बन्धी निर्देशिका पत्रकारलाई मात्र नभई सबै नागरिकलाई उदाहरण...
धान दिवस : जुम्ली मार्सी चामलको माग अन्तर्राष्ट्रिय बजारमा
कर्णाली । आज अर्थात् हरेक वर्ष असार १५ गते १९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ देशभर झैँ कर्णालीमा पनि...
आमसञ्चारबारे मानिसलाई बुझाउन विज्ञको सुझाव
काठमाडौं । सञ्चार र पत्रकारिताका विज्ञहरुले आम जनतामा सञ्चार साक्षरता वृद्धि भएमा सञ्चार माध्यमबाट प्रवाह हुने समाचार सही र...
हराउँदै गयो रोपाइँको मौलिकता : सुनिनै छोडे असारे भाका
वसागर शर्मा/गलेश्वर। ‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु...
दुई दिनदेखि परेको वर्षाका कारण जनकपुरधाम जलमग्न
काठमाडौं । दुई दिनदेखिको वर्षाका कारण जनकपुरधाम जलमग्न भएको छ । जनकपुरधाम उपमहानगरपालिक-१० स्थित अधिकांश घर डुबानमा परेका छन्...
