प्रमुख खवर
संखुवासभामा सुख्खा पहिराले पुरिएर दुई मजदुरको मृत्यु
काठमाडौं ।सङ्खुवासभाको चैनपुर नगरपालिका- नुनढाकीमा पहिराले पुरिएर दुई जनाको मृत्यु भएको छ । चैनपुर–नुनढाकी सडक निर्माणका क्रममा सुक्खा पहिराले...
रासायनिक मलको आपूर्ति अनिश्चित हुँदा बजारमा अभाव
काठमाडौं । कैलालीको जानकी गाउँपालिकाका तेतराम चौधरी यतिखेर धानखेती गर्न मलको खोजीमा भौतारिएका छन् । कृषि सहकारीमा मल नपाएपछि...
विप्लव नेतृत्वको नेकपाको असोजमा महाधिवेशन गर्ने निर्णय
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी असोजमा नवौँ महाधिवेशन गर्ने निर्णय गरेको छ । उदयपुरमा सम्पन्न पार्टीको केन्द्रीय...
मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ २१ गते प्रस्तुत गर्ने
काठमाडौं । मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम आगामी जेठ २१ गते प्रदेशसभामा प्रस्तुत गर्ने...
अब हेलिकोप्टरमा दुई पाइलट अनिवार्य गर्ने
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरेको छ...
बागलुङका स्थानीय तहलाई चार ३४ करोड ८१ लाख अनुदान
काठमाडौैं । बागलुङ जिल्लाका १० स्थानीय तहलाई संघीय सरकारबाट रु चार अर्ब ३४ करोड ८१ लाख बजेट विनियोजन भएको...
माओवादीले जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै, प्रचण्डदेखि लीलामणि पौड्यालसम्म प्रशिक्षक
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गत वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहबाटै समाजवादको आधार तयार...
राष्ट्रपति भण्डारीले गरिन कांक्रेविहारको अवलोकन
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सुर्खेतको प्रमुख पर्यटकीयस्थल कांक्रेविहारको अवलोकन गरेकी छन् । अनौपचारिक भ्रमणको सिलसिलामा सुर्खेतमा रहेकी भण्डारीले...
आइजिपी विवादको सुनुवाइ आगामी जेठ ३० गते
काठमाडौं । सर्वोच्च अदालतमा नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) नियुक्तिविरुद्ध दायर भएको रिट निवेदनको यही जेठ ३० गते सुनुवाइ हुने...
सात वर्षमा पोखरा-जोमसोम रुटमा तारा एयरका दुई ठूला दुर्घटना, ४५ जनाको मृत्यु
काठमाडौं । पोखरा–जोमसोम रुटमा उडान भर्दै आएको तारा एयरका विमान सात वर्षमा दुई ठूला दुर्घटनामा परेका छन् । आइतबार...
दश करोडभन्दा बढी किसानलाई २१ हजार करोड हस्तान्तरण
प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री किसान सम्मान निधि योजनाअन्तर्गत १० करोड भन्दाबढी किसानहरूलाई रु २१,००० करोड हस्तान्तरण गरेका छन् ।...
सरकारको आगामी आवको बजेटले हाम्रा माग सम्बोधन गरेको छ : इपान
निजी क्षेत्रका ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)ले सरकारको आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गरिएको ऊर्जा क्षेत्रका प्रावधान सकारात्मक रहेको...
नेपाल डेरी एसोसिएसनद्वारा दुग्ध दिवसको पूर्वसन्ध्यामा दूधपान तथा वक्तृत्वकला कार्यक्रम
काठमाडौं । नेपाल डेरी एसोसिएसन (एनडीए) ले दुग्ध दिवसको पूर्वसन्ध्यामा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रिय दुग्ध विकास...
मौसम सफा नभई उडान अनुमति नदिने प्राधिकरणको निर्णय
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने भएको छ । तारा...
हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन माग
काठमाडौं । सांसदहरुले मुलुकको हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन माग गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष...
“बजेट सन्तुलित छ, तर कार्यान्वयन चुनौतीपूर्ण”
काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले बजेट पूर्णरुपमा सन्तुलित भए पनि कार्यान्वयन चुनौतीपूर्ण हुने टिप्पणी गरेका छन् । सभाको आजको बैठकमा...
हरेक वर्ष ऊर्जाका कार्यक्रम उस्तै, कार्यान्वयनका लागि संरचनागत सुधार जरुरी
रमेश लम्साल /काठमाडौं । नेपालको ऊर्जा क्षेत्रका लागि भनेर अगाडि सारिएका योजना र कार्यक्रम चालू र आगामी आवको समेत...
