काठमाडौँ। कुशल मल्लको अर्धशतकका बाबजुद नेपालले अष्ट्रेलियामा जारी टप इन्ड टी २० सिरिजमा लगातार दोस्रो हार व्यहोरेको छ। शनिबार भएको समूह चरणको आफ्नो दोस्रो खेलमा नेपाल बंगलादेशको ‘ए’ सँग ३२ रनले पराजित भएको हो। समूह चरणको पहिलो खेलमा नेपाल एनटीएससँग ४२...
काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजको आफ्नो पहिलो खेलमा नेपाल नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँग पराजित भएको छ । नेपाललाई एनटीले ४२ रनले हराएको हो । एनटीले दिएको १७८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट...
काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजको आफ्नो पहिलो खेल खेलिरहेको नेपालले नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँगको खेल जित्न प्रतिस्पर्धात्मक लक्ष्य पाएको छ । एनटीले नेपाललाई १७८ रनको लक्ष्य दिएको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको...
काठमाडौं ।अस्ट्रेलियाको डार्बिनमा सुरू भएको टप एन्ड टी २० क्रिकेट सिरिजमा नेपालले पहिलो खेल खेल्दैछ। घरेलु टोली नर्दन टेरिटोरीसँग नेपालले पहिलो खेल खेल्न लागेको हो। यो खेल नेपाली समयअनुसार दिउँसो सवा २ मा सुरू हुनेछ। नेपाली टोलीको कप्तानी रोहित पौडेलले...
काठमाडौँ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा राजधानीमा बिहीबारदेखि एन्फा महिला लिग छनोट प्रतियोगिता हुने भएको छ। विभिन्न १४ टोलीले भाग लिने उक्त छनोट प्रतियोगितामा उत्कृष्ट पाँच टोली एन्फा महिला लिगमा छनोट हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एन्फा...
काठमाडौँ। क्रिकेट खेलाडी ललित राजवंशीलाई मातृशोक परेको छ । लामो समयदेखि मुटुसम्बन्धी रोगबाट पीडित उनकी आमा शुभो राजवंशीको आइतबार ६३ वर्षको उमेरमा मोरङस्थित घरमा निधन भएको हो । ललितमाथि परेको मातृशोकप्रति नेपाल क्रिकेट संघ ९क्यान० ले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त...
काठमाडौँ । एएफसी यू–२० महिला एसिया कप छनोटको अन्तर्गत अन्तिम खेलमा नेपालले उत्तर कोरियासँग फराकिलो हार व्यहोरेको छ । आइतबार भएको तेस्रो खेलमा नेपाल उत्तर कोरियासँग ११–० गोल अन्तरले पराजित भएको हो । भुटानको चाङलिमिथाङ स्टेडियममा पहिलो हाफमा ५ गोल...
काठमाडौँ। एएफसी यू२० महिला एसियन कप छनोट अन्तर्गत समूह ‘ए’को अन्तिम तथा निर्णायक खेलमा नेपालले आइतबार (आज) उत्तर कोरियासँग प्रतिस्पर्धा गर्दैछ। खेल थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा नेपाली समय अनुसार १ः४५ बजे सुरु हुनेछ। उत्तर कोरियालाई हराउन सके नेपालले अर्को वर्ष थाइल्यान्डमा...
काठमाडौं । भुटानको थिम्पुमा जारी एएफसी यू-२० महिला एसियन कप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले साउदी अरेबियामाथि संघर्षपूर्ण जित निकालेको छ । नेपालले साउदी अरेबियालाई १-० गोलअन्तरले हराएको हो । थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा भएको खेलमा नेपालले विजयी गोल गर्न अन्तिमसम्म...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology