काठमाडौं । भुटानको थिम्पुमा जारी एएफसी यू २० महिला एसियन कप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले आज साउदी अरेबियासँग खेल्दैछ। खेल थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा दिउँसो पौने २ बजे सुरु हुनेछ । यसअघि साँझको समयमा खेलेको नेपालले आज भने दिउँसो खेल्नेछ। नेपालले...
काठमाडौँ । एएफसी यू २० महिला एसियन कप छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले घरेलु टोली भुटानविरुद्ध १(१ को बराबरी खेलेको छ । बुधबार राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा सम्पन्न समूह ‘ए’को दोस्रो खेलमा नेपालले अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेन। पछिल्लो...
काठमाडौँ। भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन)को उपाधि जितेका रविन्द्र ढाँट राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सम्मानित भएका छन्। बुधबार राष्ट्रपति भवन शितल निवासमा आयोजित स्वागत कार्यक्रममा राष्ट्रपति पौडेलले ढाँटलाई सम्मान गरेका हुन्। नेपालका एमएमए फाइटर रविन्द्र सोमवार काठमाडौं आइपुगेका हुन्। ...
काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनका लागि ४५८ जना खेलाडीले आफ्नो नाम दर्ता गरेका छन्। नेपाल क्रिकेट संघका अनुसार दर्ता गराएका खेलाडी मध्येबाट प्राविधिक समितिले तयार पारेको मापदण्डअनुसार जम्मा १५० खेलाडी मात्र शनिबार हुने अक्सनमा सहभागी...
काठमाडौँ । अस्ट्रेलियामा सुरु हुने टप इन्ड टी २० सिरिजका लागि रोहित पौडेलको कप्तानीमा नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ । सोमबार नेपाल क्रिकेट संघ क्यानले १६ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा उपकप्तानका रूपमा दीपेन्द्रसिंह ऐरीलाई राखिएको छ...
काठमाडौं । भारतका चोंगरेंग कोरेनलाई हराउँदै नेपालका रवीन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफए) १७ मा बान्टमवेट च्याम्पियन बनेका छन् । गएराती भारतको नोएडामा भएको खेलमा कोरेनलाई तेस्रो राउन्डमा पराजित गर्दै रवीन्द्र च्याम्पियन बनेका हुन् । आफ्नो व्यावसायिक रेकर्ड ८-१ मा सुधार...
काठमाडौँ।नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणबाट प्राप्त गरेको आय-व्ययको विवरणको सार्वजनिक गरेको छ। बिहीबार मूलपानीमा बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले एनपीएलको पहिलो संस्करणबाट प्राप्त आय-व्ययको विवरण सार्वजनिक गरेको हो। एनपीएलको पहिलो संस्करणबाट २७ करोड ६९ लाख...
काठमाडौँ! महिला टी२० विश्वकप क्रिकेटको ग्लोबल छनोट प्रतियोगिता नेपालले आयोजना गर्ने भएको छ । नेपालको काठमाडौँस्थित माथिल्लो र तल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभागिता रहने छ। जसलाई दुई समूहमा विभाजन गरेर खेल खेलाइने छ।...
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकमा नयाँ रंगशाला बनाउने विषयमा आज सूर्यविनायक नगरपालिका, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा) का नेतृत्वसँग छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको छलफलमा प्रधानमन्त्री ओलीले काठमाडौँस्थित दशरथ रङ्गशाला...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology