सोमवार, भदौ २, २०८२
English
Follow us:
खेलकुद

काठमाडौँ। त्रिकोणात्मक शृंखलामा नेपालले स्कटल्यान्डसँग दुई विकेटको संघर्षपूर्ण जित निकालेको छ। स्कटल्यान्डले दिएको ९८ रनको सामान्य लक्ष्य नेपालले १ बल अगावै ८ विकेटको क्षतिमा भेट्टायो। स्कटल्यान्डले भने आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो। नेपालका लागि ओपनर कुशल भुर्तेलले बनाएको...

स्कटल्यान्डसँग नेपालको कठिन जित

काठमाडौं। स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० खेलको दोस्रो खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस जितेर बलिङ रोजेको छ। स्कटल्यान्डको ग्लासगोमा हुने खेलमा नेपालले टस जितेपछि स्कटल्यान्डलाई पहिले ब्याटिङको निम्तो दिएको हो। आजको खेलमा नेपालले अधिकांश नेरदरल्यान्डविरुद्ध खेलकै खेलाडीलाई उतारेको छ। चोटका कारण नन्दन यादवलाई...

त्रिदेशीय टी–२० खेल ; स्कटल्यान्डविरुद्ध टस जितेर बलिङमा नेपाल

काठमाडौँ। स्कटल्यान्डमा जारी टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलामा नेदरल्यान्ड्समाथि नेपालले तेस्रो सुपर ओभरमा पुगेर हार व्यहोरेको छ। तेस्रो सुपर ओभरमा नेपालले २ विकेट गुमाउँदा कुनै रन बटुल्न सकेन। नेदरल्यान्ड्सले १ रनको लक्ष्य पहिलो बलमा नै छक्का प्रहार गर्दै तेस्रो सुपर ओभरमा...

त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखला : तेस्रो सुपरओभरमा नेपालको हार

काठमाडौँ। स्कटल्यान्डमा जारी त्रिदेशीय टी २०आई शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ। खेल ग्लासग्लोस्थित तितवूड मैदानमा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ। यसअघि आइतबार भएको शृंखलाको पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो । १६१ रनको...

नेदरल्यान्ड्ससँग पहिलो खेल खेल्दै नेपाल

काठमाडौँ। नेदरल्यान्ड्सले आईसीसी विश्वकप लिग २ मा घरेलु टोली स्कटल्यान्डलाई ४ विकेटको कीर्तिमानी जित हात पारेको छ। ३७० रनको विशाल लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ४९।२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो। नेदरल्यान्ड्सका ओपनर म्याक्स ओडाउडले १३० बलमा १३ चौका र ४...

स्कटल्यान्डमाथि नेदरल्यान्डको कीर्तिमान

काठमाडौँ। आइसीसी विश्वकप लिग २ अन्तर्गत जारी सिरिजमा नेपालले तेस्रो खेलमा जित हासिल गरेको छ। सिरिजको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई १६ रनले पराजित गरेको हो। जितसँगै नेपालले सिरिजमा महत्वपूर्ण ६ अङ्क जोड्न सफल भयो। यो सँगै नेपालले १६ खेलबाट १२...

नेदरल्यान्ड्सविरुद्ध नेपालको सानदार जित

काठमाडौं। आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको चौथो तथा अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई जितका लागि २३७ रनको लक्ष्य दिएको छ। स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै...

नेपालले नेदरल्यान्ड्सलाई दियो २३७ रनको चुनौती

काठमाण्डौँं। आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपाल घरेलु टोली स्कटल्यान्डसँग पराजित भएको छ। स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल घरेलु टोली स्कटल्यान्डसँग दुई रनले पराजित भएको हो। ३२४ रनको विशाल लक्ष्य पछ्याएको नेपाल निर्धारित ५० ओभरमा...

स्कटल्यान्डसँग हार्यो नेपाली टोली

काठमाडौं। एएफसी एसियन कप छनोट अघि नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ। बिहीबार हङकङ स्टेडियममा भएको खेल गोलरहित बराबरीमा सकिएको हो। पहिलो हाफमा घरेलु टोली हङकङले नेपालविरुद्ध दबाब बनाएपनि गोल गर्न भने सकेको छैन। दोस्रो हाफमा नेपालले केही अवसर...

नेपाल र हङकङबीचको खेल बराबरीमा टुंगियो

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology