काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिश्रीले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेटवार्ता गरेका छन् । आइतबार परराष्ट्रमन्त्री राणासँग उनले सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गरेका हुन् । भेटका क्रममा द्विपक्षीय हित र आपसी चासोका सवालमा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।...
काठमाडौँ। परराष्ट्रमन्त्री आरजु राणाले कतारमा हमासको अपहरणमा परेका विपिन जोशी सकुशल रहेको परराष्ट्रमन्त्रीले जनाएकी छन्। सोमबार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री राणाले सो कुरा बताएकी हुन्। बैठकमा उनले भनिन्, ‘विपिन भाइ सकुशल हुनुहुन्छ। उहाँ फर्केर आउनुहुन्छ भन्ने ढुक्क...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology