काठमाडौं। नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले व्यक्तिविशेषलाई हेरेर विधान बदल्न नहुने बताएकी छिन्। च्यासलमा जारी केन्द्रीय कमिटी बैठकमा मंगलबार आफ्नो धारणा राख्दै उनले नेतृत्व हस्तान्तरणमा समेत जोड दिइन्। ‘धारा ६४ कायम राखियोस्, कुनै व्यक्ति विशेषलाई हेरेरभन्दा संगठनलाई बलियो बनाउने...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology