बुधबार, फाल्गुन २८, २०८१
English
Follow us:
कुलमान घिसिङ

काठमाडौं। ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई फेरि २४ घण्टे स्पष्टीकरण सोधेका छन् । ऊर्जा मन्त्री खड्काले यसअघि सोधेको स्पष्टीकरणको जवाफ चित्त नबुझेको भन्दै पुनः स्पष्टीकरण सोधेका हुन् । सोमबारको मन्त्रिपरिषद्को बैठकबाट घिसिङलाई सरकारले हटाउने तयारी...

ऊर्जामन्त्री र कुलमानको तिक्तता : फेरि स्पष्टीकरणमा पुग्यो विषय

काठमाडौँ। नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ऊर्जा मन्त्रालयले आफूलाई स्पष्टीकरण सोध्ने कानुनी वैधता नभएको बताएका छन्। आइतबार मन्त्रालयलाई घिसिङले ९ बुँदे स्पष्टीकरण बुझाएका थिए। घिसिङले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले कानुनी रुपमा स्पष्टीकरण सोध्न नमिल्ने बताएका हुन्। उनले...

ऊर्जा मन्त्रालयलाई कुलमानको जबाफ : मलाई स्पष्टीकरण सोध्ने कानुनी हैसियत छैन

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology