काठमाडौँ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे चीन प्रस्थान गरेका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार बिहान मुख्यमन्त्री पाण्डे चीन प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ। नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री पाण्डे चीन प्रस्थान...
काठमाडौँ। गण्डकी सरकारले मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको स्थापना दिवसको अवसरमा मंगलबारका दिन प्रदेशभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology