मङ्लबार, भदौ १०, २०८२
English
Follow us:
तीज

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले तीज पर्व भावनात्मक एकता, माया, करूणा र सृजनात्मकताको प्रतीकका रूपमा समेत रहेकाले यसको संरक्षण र प्रवद्र्धन गर्नु आवश्यक रहेको बताएका छन्। नेपाली हिन्दु महिलाको महान पर्व हरितालिका ९तीज०, २०८२ को अवसरमा शुभकामना सन्देश दिँदै उनले स्वदेश...

राष्ट्रपतिले दिए तीजको शुभकामना, भन्छन् : तीज भावनात्मक एकता, माया, करूणा र सृजनात्मकताको प्रतीक

काठमाडौँ। आज हरितालिका अर्थात तीज पर्व मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीजमा हिन्दूधर्मालम्बी महिलाले महादेवको पूजा आराधना गर्छन्। तीजलाई नेपाली नारीले मौलिक पर्वका रुपमा मनाउने गरेका छन्। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा विवाहित महिलालाई पारिवारिक...

यस्तो छ हरितालिका तीजको महिमा

काठमाडौँ। आज तीज। मौसम पूर्वानुमान महाशाखाले आजको पनि मौसमको पूर्वानुमान सार्वजनिक गरेको छ। आज दिउँसो देशका पहाड भेगमा साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली रहनेछ। कोशी र सुदूरपश्चिम लगायत देशको पहाड भूभागका थोरै स्थान र तराईका एकदुई स्थानमा...

तीजको दिनको हेर्नुहोस् मौसम, कहाँ कहाँ पर्दैछ पानी?

काठमाडौँ। हिन्दु धर्मालम्बी महिलाहरूले आज हरितालिका (तीज) पर्वको दर खाँदैछन्। दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ। तीजको दिन ब्रत बस्ने महिलाले अघिल्लो दिन मिठामिठा र आडिला परिकार दरको रुपमा खाने चलन विगतदेखि चलिआएको छ। विशेषगरी टाढा रहेका...

आज तीजको दर खाने दिन

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology