मङ्लबार, साउन १४, २०८२
English
Follow us:
नेकपा एमाले

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबारदेखि सुरु भएको बैठक आज समापन गर्ने तयारी छ । बैठकमा केन्द्रीय सदस्यहरूले आआफ्नो धारणा राखिरहेका छन् । बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई तीनतीन मिनेट बोल्ने...

एमाले केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने

काठमाडौँ। नेकपा एमालेको पोलिटब्यूरो बैठकले विधानमा रहेको ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ। यो प्रस्तावले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तेस्रो पटक बाटो खुल्ने भएको छ। बैठकमा उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेका विधान...

ओलीले खोले तेस्रो पटक अध्यक्ष हुने बाटो

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बस्नेगरी सचिवालय बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए । उनका अनुसार अनुसार साउन २ गते बस्ने पोलिटब्युरो र ५ गते...

आज बस्दैछ एमालेको सचिवालय बैठक

काठमाडौं। नेकपा एमालेको सचिवालय बैठकले विशेष प्रस्ताव पारित गरेको छ । पार्टी कार्यालय च्यासलमा बसेको बैठकले राजतन्त्र फर्काउने प्रयास कुनै पनि हालतमा सफल नहुने प्रस्ताव पारित गरेको हो। यस्तै प्रतिक्रियावादी शक्तिहरूले बेमौसमको बाजा बजाएर सत्तामा जाने भर्‍याङ बनाउन खोजेको तर,...

एमालेको निष्कर्ष : राजतन्त्र फर्काउने प्रयास कुनै पनि हालतमा सफल हुँदैन

काठमाडौँ। सत्तारुढ नेकपा एमालेले नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमसँग सहकार्य गर्ने निर्णय गरेको छ। मंगलबार साँझ सम्पन्न एमाले केन्द्रीय सचिवालयको बैठकले उक्त निर्णय गरेको पार्टीका महासचिव शंकर पोखरेलले जानकारी दिएका छन्। महासचिव पोखरेलले सार्वजनिक गरेका निर्णय नम्बर...

एमालेमा जाँदैछन् वामदेव, छैन पदको टुंगो

काठमाडौँ। नेकपा एमालेमा दुई पटक प्रमुख कार्यकारी भूमिका निर्वाह गरेका माधव नेपालले अब त्यही पार्टीमा प्रवेशमा रोक लगाइएको छ। उनी हाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष छन्। तर, यदि चाहेर पनि उनी एमालेमा प्रवेश नपाउने भएका छन्। एमालेका महासचिव शंकर पोखरेलले...

माधव नेपाल चाहेर पनि एमालेमा प्रवेश नपाउने

काठमाडौँ। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आइतबारदेखि राजधानीमा बस्दैछ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेदेखि सुरु हुने बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ। यसअघि प्रतिवेदनमाथि समूहगत छलफल हुने गरेकामा यसपटक भने...

ओली प्रधानमन्त्री भएपछि पहिलो पटक बस्दैछ एमाले केन्द्रीय कमिटी बैठक, यस्ता छन् एजेन्डा

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology