मङ्लबार, साउन १४, २०८२
English
Follow us:
प्रचण्ड

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज काठमाडौँ सितापाइलाको सहिद शिक्षक स्मृति केन्द्रमा बहुउद्देश्यीय भवनको उद्घाटन गर्दै शिक्षक संगठनको प्रशिक्षण कार्यक्रममा सम्बोधन गरेका छन्। दाहालले विशेष गरी शिक्षक आन्दोलन, शिक्षा विधेयक र हालको राजनीतिक परिदृश्यमा माओवादी केन्द्रको...

कुलिङ पिरियङमा एमालेले म्याउ गर्‍यो : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देश बहुआयामिक संकटको जोखिममा रहेको बताएका छन्। विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला जनतासँग गरिएको सपना र प्रतिबद्धता आजको अवस्थासँग मेल नखाने बताउँदै वर्तमान सत्ताको कार्यशैलीले ती सबै सपना र...

देश बहुआयामिक संकटको जोखिममा : प्रचण्ड

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भाइमाराको संज्ञा दिएका छन् । सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित माओवादी केन्द्रको नगर समिति सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै प्रचण्डले दरबार हत्याकाण्डका मुख्य योजनाकार ज्ञानेन्द्र रहेको नेपाली जनताले थाहा पाइसकेको जिकिर...

प्रचण्डको आरोप : पूर्वराजा वीरेन्द्रको हत्याका मुख्य योजनाकार ज्ञानेन्द्र शाह हुन्

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाइका सरकारले ल्याएको अध्यादेश कुनै हालतमा पास नहुने बताएका छन्। अध्यादेश ल्याउनु अलोकतान्त्रिक अभ्यास भएको टिप्पणी गर्दै केही अध्यादेश कुनै हालतमा पास नहुने बताएका छन्। नेपालगञ्ज विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै दुई तिहाइको...

प्रचण्डको टिप्पणी : अध्यादेश अलोकतान्त्रिक अभ्यास

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही कम्युनिष्ट पार्टीहरूसँग एकताको लागि छलफल भइरहेको बताएका छन्। मंगलबार सुर्खेत आएका अध्यक्ष प्रचण्डले पत्रकाहरूसँग कुराकानी गर्दै नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टीसँग एकता गर्नेबारे कुराकानी भइरहेको बताएका हुन्। पार्टी एकताबारे...

आश्वासन दिन छाड्दैनन् प्रचण्ड, भने : विप्लव र माधव नेपालसँग एकता गरिहाल्छौँ

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले संविधान संशोधन गर्न नभई सत्ताका लागि एक भएको आरोप लगाएका छन्। ‘अहिले पनि तपाईँ संविधान संशोधनका लागि होइन । सत्ताकै लागि सहमति गरेको हो...

प्रचण्डको आरोप : कांग्रेस एमालेले सत्ताका लागि राजनीति गरे, सत्तालिप्सा भए

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनतामा राजनीतिक चेतना बढ्दै गएको बताएका छन्। शनिबार माओवादीको चितवन जिल्ला कमिटील आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले देशभरि जनताको तहमा, वामपन्थी तहमा र समग्र राजनीतिक तहमा नयाँ चेतनाको विकास भएको...

माओवादी केन्द्रप्रति भरोसा बढ्यो : प्रचण्ड

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वी पहाडी जिल्ला तेह्रथुम प्रस्थान गरेका छन्। सोमबार बिहान माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तलाई साथमा लिएर प्रचण्ड काठमाडौँबाट सैनिक हेलिकप्टरमा तेह्रथुम प्रस्थान गरेका हुन्। प्रचण्ड आज र भोलि तेह्रथुमका विभिन्न स्थानमा...

ओलीको जन्मथलो हिँडे प्रचण्ड, साथमा वर्षमान

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओेवादी एक्लै निर्वाचन लड्ने बताएका छन्। शनिबार घोराहीमा आयोजित पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष प्रचण्डले निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न माओवादी सक्षम रहेको बताए। माओवादीले अहिले सत्ताभन्दा पनि जनतालाई प्राथमिकतामा राखेर देशव्यापी...

माओवादी एक्लै चुनाव लड्छ : प्रचण्ड

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology