प्रतिनिधि सभा
सरकार गठनको तयारीमा रास्वपा
काठमाडौँ। प्रतिनिधि सभामा झन्डै दुई तिहाइ ९१८२ स्थानमा० जित हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सरकार गठनको आन्तरिक तयारीमा...
समानुपातिकतर्फ ५८ चुनाव चिह्नसहित मतपत्र छापिने
काठमाडौँ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ५८ चुनाव चिह्नसहित मतपत्र छापिने भएको छ। आयोगले शुक्रवार आयोजना...
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० दल दर्ता
काठमाडौँ। फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० दल दर्ता भएका छन् । आयोगका सूचना अधिकारी...
प्रतिनिधिसभा विघटनको विपक्षमा कांग्रेस-एमालेसहितका ८ दल, फिर्ता लिन दबाब
काठमाडौँ । प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता लिन आठ राजनीतिक दलहरूले आग्रह गरेका छन्। यसअघि संसदमा प्रतिनिधित्व गरेका नेपाली...
राप्रपा-रास्वपाबाट सदन बहिस्कार, प्रधानमन्त्रीले सम्बोधन गर्दै
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा...
अर्थमन्त्रीमाथि माओवादीको गम्भीर आरोप, रातारात करका दर हेरफेर गरेको विषय संसद्मा उठ्यो
काठमाडौं। माओवादी नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले सरकारले स्वार्थ प्रेरित ढङ्गले करका दर हेरफेर गरेको बताएका छन् ।...
प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा १ बजे बस्नेछ...
आज पनि बस्दैछ संसद्, के छन् एजेन्डा?
काठमाडौँ। संघीय संसद् अन्तर्गत् प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री...
सदनबाट आजै ६ अध्यादेश पारित गर्ने तयारीमा सरकार
काठमाडौँ। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार दिउँसो १ बजेदेखि बैठक सुरू हुनेछ। आजको...
