काठमाडौँ। प्रहरी नायव महानिरीक्षक एवं लुम्बिनी प्रदेश प्रहरी प्रमुख दानबहादुर कार्कीले प्रहरी चौकी बल्कोट अर्घाखाँचीको भवन उद्घाटन गरेका छन्। शुक्रबार एक कार्यक्रमका बीच कार्कीले भवन उद्घाटन गरेका हुन्। नेपाल सरकारको नियमित बजेटबाट निर्मित प्रहरी भवन उद्घाटन शत्रमा प्रहरी नायव महानिरीक्षक...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology