मेष : हर्षसँगै दु:ख पनि आइलाग्नेछ। स्वास्थ्यप्रति सजग रहनु होला। प्रेम सम्बन्धमा बाधा पुग्न सक्छ। अधिकारको लडाइँ लड्नु पर्ला। सेयर बजारको कारोबारमा मन्दी आउनेछ। वृष : रमणीय र सुखद यात्राको योग छ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। स्वादिष्ट भोजनमा रमाइनेछ।...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology