काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित भएका छन् । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत रकम हिनामिनाबारे मुद्दा दर्ता भएपछि लामिछाने अदालतमा उपस्थित भएका हुन् । जिल्ला सरकारी वकिलको कार्यालयले मंगलबार दर्ता गरेको...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले धरौटी रकम माग गरेकोविरुद्धमा उच्च अदालत पोखरामा रिट दायर गरेका छन्। उनले कास्की जिल्ला अदालतले पुस २५ गते थुनछेक सम्बन्धी सुनुवाईको आदेशमा फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरेकोमा...
काठमाडौँ। रवि लामिछानेलाई आज पजि जिल्ला अदालत, रुपन्देहीले परिवारकै जिम्मा लगाइको छ। बिहीबार लामिछानेको थुनछेक बहस नसकिएपछि उनलाई श्रीमतीकै जिम्मा लगाएर पठाएको हो। शुक्रबार १० बजेपछि इजलासमा उपस्थित गराउने सर्तमा रविलाई निकीताको जिम्मा लगाएर पठाएको अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए। बिहीबार...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान नसकिएपछि श्रीमती निकिता पौडेल र कानुन व्यवसायीको जिम्मा लगाएर पठाइएको छ। जिल्ला अदालत, रुपन्देहीका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीका अनुसार भोलिको बहसमा उपस्थित गराउन निकिता र कानुन व्यवसायीको रोहवरमा अदालतले छाडेको हो। उनलाई भोलि...
काठमाडौँ। रवि लामिछानेको विरुद्धमा बहस गरेर बाहिर निस्कँदा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट भयो। जिल्ला अदालत काठमाडौँको परिसरमा भएको कुटपिट प्रहरीले साम्य पार्यो। त्रिपाठ्ठीले लामिछानेविरुद्ध अर्थात सहकारी पीडितको पक्षमा वकालत गरेका थिए। बहस सकेर बाहिर निस्केर उनले लामिछाने थुनामै पर्नुपर्ने...
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सभापति रवि लामिछाने आज (बुधबार) नै रिहा हुने तयारी गरेका छन्। काठमाडौँ जिल्ला अदालतले ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएसँगै उनी बैंक धरौटी राखेर छुट्ने तयारीमा लागेको राष्ट्रिय स्वतन्त्र पार्टी...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा आज (बुधबार) पनि काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस हुने भएको छ । यसअघि सोमबार बहस नसकिएपछि मुद्दा अर्को दिनका लागि हेर्दाहेर्दैमा राखिएको थियो । सोमबार अदालतमा जाहेरवाला र सरकारी वकिलको...
काठमाडौँ। रवि लामिछाने अब दुई हिरासतमै बस्नुपर्ने भएको छ। काठमाडौँ जिल्ला अदालतमा आज लामिछानेको थुनछेक बहस नसकिएपछि बुधबारसम्म न्यायिक हिरासतमा बस्नुपर्ने भएको छ। आज बहस नसकिएको भन्दै न्यायाधीशले मुद्दा हेर्दाहेर्दैमा राखेका छन्। न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई प्रहरीको जिम्मा लगाउने...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुन्ने कि छाड्ने बहस जिल्ला अदालत काठमाडौँमा आजदेखि हुँदैछ। यसलाई अदालती भाषामा थुनछेक बहस भनिन्छ। काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको प्रतिवाद गर्न लामिछाने आइतबार बिहानै जिल्ला अदालत पुगेका थिए। त्यही...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology