काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेटवार्ता गरेका छन् । आज बिहान काठमाडौँ आइपुगेका सचिव मिश्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् । सचिव मिश्री परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology