काठमाडौँ। सामाजिक सञ्जालमार्फत पीडितलाई आतंकित पार्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सामाजिक सञ्जालमार्फत आतंक सिर्जना गरेको, समाजमा अशान्ति फैलाएको र आपराधिक क्रियाकलापपछि उल्टै पीडितलाई डर त्रासमा पारेको भन्दै अप्रेसन सुरु गरेको हो। यस्ता गतिविधिमा...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology