काठमाडौं। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ४ हिन्दीस्थितमा बोलेरो जिप दुर्घटना भएको छ। शनिवार दिउँसो तातोपानीबाट बाह्रबिसे तर्फ आउँदै गरेको बा २१ च ७५४४ नम्बरको बोलेरो जिप सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा २ जना बेपत्ता भएका छन्। प्रहरीका...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology