काठमाडौँ। कर्णाली राजमार्गअन्तर्गत सुर्खेत-जुम्ला खण्ड अवरुद्ध भएको छ। कालिकोटको कालेखोलामा सडक भासिएपछि यो राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो। गए राति सडक भासिएको जानकारी प्राप्त भएपछि मर्मतसम्भारका लागि उपकरणसहित आवश्यक जनशक्ति परिचालन गरिएको सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रकुमार चौधरीले जानकारी...
© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology